०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

हराएकी सुजाताको शव आफ्नै खेतमा गाडिएको भेटियो प्रहरीलाई झुक्याएर अर्कैसँग भागेको भन्दै खोजीदिन निवेदन

ABC (क्राईमबिट) चितवन । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो। घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो […]

(ABC-Sanchar) काठमाडौं । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ एसपी श्याम कृष्ण अधिकारीले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । आजै बाँकेबाट सरुवा भई जान लागेका एसपी ओमबहादुर रानालाई बिदाई गरिएको छ । एसपी रानाको प्रदेश प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ । एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आएका हुन् […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यकाका तीन जिल्लामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी रहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भएको छ । यद्यपि निर्णय भने भइसकेको छैन । उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृह मन्त्रालयको निर्णय आइसकेको छैन । उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि […]

(ABC-Sanchar) पर्सा । वीरगंज महानगरपालिका ३१ बेलवामा ग्रेभल सडक निर्माणमा अनियमितता भएको छ। कालोपत्र सडकदेखि ड्यामसम्म ग्रेभल भर्ने कार्यको लागि उपभोक्ता समितिमार्फत महानगरपालिकाले २२ लाख १८ हजार रुपैयाँमा काम लगाएको थियो। उपभोक्ता समितिको सम्झौतामा सो सडकखण्डमा चार इन्च ग्रेभल भर्नुपर्नेमा सो अनुरूपको कार्य नभएको स्थानीयले गुनासो गरेका छन्। उपभोक्ता समितिको अध्यक्ष बनाइएको महम्मद हैदर अली […]

(ABC-Sanchar) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं१० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन भएको छ। प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी को प्रमुख अतिथि मा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो सो सभा लाइ सम्बोधन गर्दै नगर प्रमुख बिजय सरावगी ले वडा नं १० पुर्ण रुपमा बालबालिका लाइ खोप […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको एक वर्षीय कार्यकाल पूरा भएको छ । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एक बर्षे कार्यकाल पूरा भएको भन्दै आफ्नो फेसबुकमा बाँके बासीलाई धन्यवाद दिएका छन्। एकबर्षे अबधिमा जिल्लाको शान्ति सुरक्षा, […]

(ABC-Sanchar) बर्दिया । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभएको छ । उहाँले भासिएका स्थानमा मर्मत प्रयास भइरहेको बताउनुभयो । कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले नेकपा एमालेका बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठसँग भेट गरेको छ । उक्त भेटबार्तामा काठमाडौं जिल्लाका युवाहरूको राजनितीक, स्वरोजगार एवं आर्थिक उन्नतिको साथै समसामायिक विषयमा छलफल भएको छ । उक्त भेटमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटीका सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जन, सचिवालय सदस्य एवं […]

(ABC-Sanchar) दाङ । घोराही तुल्सीपुरमा पर्ने पत्रेखोला तर्ने क्रममा एक महिला वेपता भएकी हुन् । ति महिला घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य भइरहेको छ । स्थानीय तथा प्रहरीले खोजी कार्य गरिरहेको छ […]

error: Content is protected !!