०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

लकडाउ हुने भएपछि झन्डै पाँच लाखले छोडे काठमाडौं उपत्यका

(ABC-Sanchar) काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस (कोभिड–१९०) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र […]

  काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि सरकारले आजदेखि बैशाख महिनाभर राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। आज विहानबाट सुरु भएको निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन्। मन्त्रिपरिषदको बैशाख १३ गते बसेको बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू […]

(सर्मिला बोगटी) धनगढी । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न सुदूरपश्चिम प्रदेशका २ जिल्लामा आज देखि निषेधाज्ञा लागु भएको भएको छ। कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा सुरु भएको हो।आज बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको दुवै प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्। जिल्लामा […]

  (सागर थापा /महेन्द्र सिंह) बाँकेमा प्रमुख जिल्ला अधिकारी हुदा बिकास प्रेमी सिडियो भनेर धेरै काम गरेर नाम कमाएका राम वहादुर कुरुम्वाङ्ग फेरी बाँकेमा अख्तियार प्रमुख भएर आएका छन् । बाँके सिडिओ बाट कैलालि जिल्लाको टिकापुर स्थित इलाका प्रशासन कार्यालयमा सरुवा भएर गएको १५ दिनमै कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय नेपालगन्जको प्रमुखमा […]

(सागर थापा) काठमाडौं । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै सिन्धुपाल्चोक जिल्लाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा लाई उत्कृष्ट घाेषित गरिएको छ । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले उहाँको कामकाे उच्च मुल्याङकन गर्दै जिल्ला प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्धको अविश्वासको कार्यक्रम स्थगित भएको छ। राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित गरिएको हो। राजमोले आफ्ना सांसद सम्पर्कविहिन भएको भन्दै जीवनरक्षाका लागि प्रदेशसभामा निवेदन दिएको थियो। प्रदेश सभामुखले उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।

  (ABC-Sanchar) काठमाडौं । सरकारले बैशाख १६ देखि ३० गते सम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ को नया भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थिति नभइ भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ । सरकारका […]

(ABC-Sanchar) काठमाडौँ । सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको दर बढेपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै चिडियाखाना पनि बन्द हुने भएको हो । सरकारले अर्को निर्णय जारी नगरेसम्म बिहीबारदेखि वैशाख २२ गतेसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको प्रमुख चिरञ्जिवी पोखरेलले बताए । बिहीबारबाट चिडियाखाना बन्द भएपनि प्रशासनिक तथा अन्य कामहरु […]

(राकेश श्रेष्ठ) चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने भएको छ । बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनमा वैशाख १६ गते (भोली) रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना […]

  काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरले थुप्रैलाई गाँजेको छ । डरको यो माहौलका बीच भारतको उत्तर प्रदेशको जौनपुरबाट एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ जसले मानवतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । यहाँ गाउँलेले एक वृद्धालाई उनकी श्रीमतीको अन्तिम संस्कार गर्न दिएनन् किनभने सबैलाई कोरोनाको डर थियो । वृद्ध आफ्नी श्रीमतीको शव लिएर भड्किरहे […]

error: Content is protected !!