०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

बाँकेमा डाक्टरको निष्कर्ष स्थिति भयावह स्वास्थ मापदण्ड पालना गर्न अनुरोध

(ABC-Sanchar) बाँके । नेपालगञ्ज पुगेको सरकारी टोलीलले स्थिति भयावह रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ‘स्थिति एकदमै भयावह छ । अहिले प्रारम्भिक चरण हो । बाँके मात्र होइन अब देशभर नै फैलन्छ,’ अनुगमनका लागि नेपालगञ्ज पुगेका स्वास्थ्य मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्र श्रेष्ठलेभने यहाँ अस्पतालहरू भरिएको छ । अस्पताल विस्तार गर्न आज सबै निकायसँग […]

ABC (क्राईमबिट) काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन भरतपुर महानगरपालिका-१९ बस्ने ४४ वर्षीय मौसम भन्ने केश बहादुर विश्वकर्मा र लम्जुङ दोर्दी […]

ABC (क्राईमबिट) काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका-८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको हो । आयुषले काभ्रे पाँचखाल नगरपालिका-८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति […]

 (ABC-Sanchar) काठमाडौँ । नेपाल ग्यास उद्योग प्रालिले प्रयोग गर्न नमिल्ने पुराना एक हजार छवटा ग्यास सिलिन्डर नष्ट गरेको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योग परिसरमा ती सिलिन्डरको नष्ट गरेको जनाइएको छ । उद्योगले हाइड्रोस्टाटिस परीक्षण गरेर प्रयोग गर्न नमिल्ने सिलिन्डर छनोट गरेर प्रत्येक वर्ष सिलिन्डर नष्ट गर्दै आएको जनाएको छ । विगत ५१ वर्षदेखि […]

(सर्मिला बोगटी) बर्दिया । जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न सोमबार देखि एक साताका लागि निषेधआज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसिको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न बैशाख १३ गते देखि १९ गते सम्म एक हप्ताका लागि निषेधआज्ञा जारी गरेको […]

(ABC-Sanchar) काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो । कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी काली […]

(महेन्द्र प्रताप  सिंह) बाँके । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी सूचनामा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न बैशाख १३ गते राति १२ बजेदेखि बैशाख २० गते राति १२ बजेसम्म लकडाउन गरिने उल्लेख छ । यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा […]

(महेन्द्र प्रताप सिंह) बाँके । कोरोना संक्रमण बढ्दै गएपछी भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ। । नयाँ आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगन्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैयाको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । नेपालगन्जकी उप-प्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन बनाउने […]

दाङ । बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालमा कोरोना संक्रमित थप एक जना पुरुषको मुत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ का ५७ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीले बताए। उनको आज बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको थियो । मृतकको बैशाख २ गतेदेखि आइसियुमा उपचार हुँदै आएको थियो।

 (ABC-Sanchar) मार्तडी । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए । उनका अनुसार खोयालेकमा चितुवाको छाला, हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई […]

error: Content is protected !!