(ABC-Sanchar) पोखरा । महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ । पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिको मंगलबार बसेको बैठकले भोलि(बुधबारदेखि) पोखरा महानगरका अत्यावश्यक सेवा बन्द गर्ने निर्णय गरेको […]
ABC (क्राईमबिट) दाङ । तुल्सीपुरमा एक व्यक्तीले ढुंगाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैं निबासी २५ बर्षीय पदम पोख्रेलले २४ बर्षकी श्रीमती विपना रेग्मी पोख्रेललाई ढुंगाले हानेर हत्या गरेको बताए । मंगलबार राति करिब ८ बजेतिर ढुंगाले हान्दा […]
काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात […]
(सागर थापा) कंचनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम सञ्चालित मास्क खै अभियानलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरले सक्रियता पुर्वक सञ्चालन गरेको छ । वडा प्रहरीले महेन्द्रनगर बजार क्षेत्र, राजमार्ग र सार्वजनिक स्थानमा मास्क बिना हिँडडुल गर्नेलाई मास्क प्रयोग गर्न आग्रहसहित अभियान सुरु गरिरहेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक अमर बहादुर माझीले […]
(ABC-Sanchar) दाङ । कोरोना संक्रमण जटिलता तर्फ उन्मुख हुदै गएपछि दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच दाङमा भएको बैठकले बैशाख १७ गते देखी २५ गते सम्म जिल्लाभर लकडाउन गर्ने निणर्य भएको हो […]
(ABC-Sanchar) दाङ । लमही नगरपालिका भित्रका थप अाठ जनामा काेरना पाेजेटिभ देखिएकाे छ ।अाज बिहान ८ बजे देखि ९ बजे सम्ममा कुल २९ जनाकाे लमही अस्पतालमा गरिएको अन्टिजन टेस्ट गर्दा अाठ जना स्थानीयमा यस्ताे देखा परेकाे लमही न,पा,स्वास्थ शाखा प्रमुख लालमणि सुबेदीले जानकारी दिनु भयाे । काेरना पाेजेटिभ देखा परेकाे सबैकाे अबस्था सामान्य रहेकाे र […]
(सर्मिला बोगटी) धनगढी । कैलाली र कञ्चनपुरमा आजदेखि निषेधाज्ञा हुने भएको छ। दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिए। ‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ।’ उनका अनुसार […]
(ABC-Sanchar) काठमाडौं । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। निषेधाज्ञा अवधिमा सार्वजनिक यातायातका साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेध गरिने छ। […]
दाङ । बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । वडाध्यक्ष ओलीकी पत्नी युवा ओलीको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । कोरोना […]
(ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अपरान्ह पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि रोकथाम र नियन्त्रणका लागि आजको बैठक केन्द्रित हुनेछ । आइतबार मात्रै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न सिफारिस गरेको छ । सीसीएमसीले लकडाउन नभए निषेधाज्ञा हुनुपर्नेमा जोड दिएको थियो।