(सर्मिला बोगटी) कञ्चनपुर । प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्राएको सामान र गाडी बरामद गरेका छ।जिल्ला प्रहरी कार्यालय तथा महातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका-४ गल्ली नम्बरबाट भन्सार छलीको सामान बरामद गरेको हो। प्रहरीले सानो ठूलो घण्टी, डोर स्पीरिङ ,कमल बिडी र सुपप्र २००३ म ६५३१ नम्बरको मोटरसाइकल (आन्दाजी) २ लाख ६२ हजार २ […]
(सागर थापा) तौलिहवा । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जना प्रकाउ परेका छन । मानिसको औलाहरु ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरि संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या […]
(महेन्द्र प्रताप सिंह) बाँके । भेरी अस्पताल नेपालगन्जमा १ सय ८३ जनाको स्वाब परिक्षण गर्दा १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिरामीको चाप पनि धेरै बढेको छ। कोरोना संक्रमण पुष्टि भएका १ सय २७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताउनुभयो । […]
(ABC-Sanchar) काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। आज भएको चुनावमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन। शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा १५ मत परेको छ। नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर […]
(सागर थापा) बुटवल । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख एसपी डम्बर बहादुर बिकले नयाँ भवनको समुद्घाटन सु-सम्पन्न गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु र स्थानिय स्वयंसेवी व्याक्तित्वहरुका साथै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्र.ना.उ. डिल्ली ना.पाण्डे ज्यु तथा प्र.नि. हरुको उपस्थिती रहेको थियो । […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्जको जमुनाहमा बिहान प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्जको धम्बोझी चोकमा सवारी साधन चलाएका होस् या रिक्सामा सवार र पैदलयात्री सबैलाई मास्क लगाउन अनुरोध गर्नुभयो । मास्क नलगाएकालाई मास्क किन्न लगाई मास्क लगाएर गन्तव्यतर्फ पठाइएको थियो । त्यस अवसरमा प्रदेश सांसद् कृष्णा केसी नमुना जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी […]
(ABC-Sanchar) बाँके । कोहलपुर नगरपालिका कार्यालय नै ‘छवि, दिल र अग्नी’को कब्जामा छ । अरु कर्मचारी निरिह छन् । भ्रष्टाचार मौलाएको छ । विकास र समृद्धिका लागि भन्दै चुनिएका जनप्रतिनिधि र कर्मचारी कमाउधन्दामा लिप्त छन् । ‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’ सरकार त्यस्तो संस्था हो, जसले नागरिकका पीर, मर्का र […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि एक साता बन्द हुने भएका छन् । जिल्ला कोभिड-१९संकट व्यवस्थापन केन्द्र, बाँकेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि उपमहानगरपालिकले शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख […]
ABC (क्राईमबिट) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएकाहरुलाई मानपदवीसहित सम्मान गरेकी छन् । बुधबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले ४५२ जनालाई विभूषित गरेकी हुन् । गत असोज १ गतेको मन्त्रिपरिषदको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये […]