(ABC – Sanchar) काठमाडौँ । नयाँ वर्ष २०७८ प्रारम्भ भएको छ। विसं २०७७ को बिदाइ र नयाँ वर्ष २०७८ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ। विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ। यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै मंगल कामनाका […]
(ABC Sanchar) सिरहा । व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव […]
(ABC Sanchar) काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन। ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते […]
(ABC Sanchar) काठमाडौँ । सर्वोच्च अदालतले अनलाइन सञ्चार माध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरेको छ । मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६९३० मा राखिएको व्यवस्था संविधानसँग बाझिएको भन्दै […]
ABC (क्राईमबिट) घोराही । आफुमाथि सामुहिक बलात्कार भएको उल्लेख गर्दै प्रहरीमा उजुरी गरेकी युबतिले अदालतमा गएर बयान फेरेपछी उल्टै कैदमा परेकि छिन । घोराहीका तिनजना युबाहरुले आफुहरुमाथी सामुहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युबतिले मुद्धा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभइ उनिहरुलाई दुख […]
ABC (क्राईमबिट) घोराही । आफुमाथि सामुहिक बलात्कार भएको उल्लेख गर्दै प्रहरीमा उजुरी गरेकी युबतिले अदालतमा गएर बयान फेरेपछी उल्टै कैदमा परेकि छिन । घोराहीका तिनजना युबाहरुले आफुहरुमाथी सामुहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युबतिले मुद्धा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभइ उनिहरुलाई दुख […]
(महेन्द्र सिंह) बाँके । जब घरका कुनै पनि सदस्य वेपत्ता हुने गर्छन । तब त्यस परिवारमा मानसिक विचलन सुरु हुन्छ । एक दिन होईन,दुई दिन होइन ,तिन दिन होइन २० वर्ष घरपरिवारका सदस्य सम्पर्क नहुँदाको पिडा सायद भोग्नेले नै नजिकैबाट महसुस गर्ने कुरा हो । कसलाई रहर हुन्छ र घरपरिवारबाट टाढा बस्नु अर्थात सम्पर्कबाट […]
(ABC Sanchar) काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् । सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन […]
(महेन्द्र प्रताप सिंह) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की आएदेखि फरार रहेका अपराधीहरुको खोजकार्यलाई निरन्तर दिदै अभियान चलाए यसै क्रममा कर्तव्य ज्यान मुद्दाका फरार १८ वर्षपछी पक्राउ परेका छन् । २०६०।०७।१० गते प्रतिवादीहरु कृपाराम खटिक लगायत अन्य प्रतिवादीहरुले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा -३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरोले […]
(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयले आफनो २९ औं स्थापना दिवस मनाएको छ । उपमहानगरले २९ किलो रानीकेक काटेर स्थापना दिवस मनाईएको छ । दिवसका अवसरमा कार्यालयलेे दीर्घकालिन रणनीतिक तथा आवधिक योजनाको मस्यौदा माथि अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन वन तथा बातावरण मन्त्री लिला गिरीले गरेका हुन् […]