०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

चितवन राष्ट्रिय निकुञ्जमा ९ महिनामा ३० गैँडा मरे

 (राकेश श्रेष्ठ) चितवन । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो। गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए। […]

(ABC-Sanchar) दाङ । देउखुरी लालमटिया स्थित लघुबित्त बित्तिय सँस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य खुलेको छ । आफ्नै सँस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षर सहितको फाईल बनाएर २ लाख रुपैया निकासा गरेका छन् । ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्था लिमिटेड लमही ब्रान्चमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड […]

(ABC-Sanchar) काठमाडौं । एबिसी संचार मिडिया प्रालिको शनिबार काठमाडौं बालाजुमा बसेको बैठक निर्णय अनुसार लकडाउनको क्रममा २०७६ साल चैत २५ गते देखि वितरण गरिएको विभिन्न प्रदेश र जिल्लाहरुमा एबिसी संचारको प्रेस कार्ड र प्रेस ज्याकेट दुरुपयोग गरेको पाएकोले सम्पूर्ण सम्पूर्ण पुरानो प्रेस कार्ड र ज्याकेट रद्द गरिएको बैठकले निर्णय गरेको छ । साथै एबिसी संचारको […]

(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराउनु भएको थियो भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराउनुभएको हो । कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष […]

(ABC-Sanchar) काठमाडौं । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो। निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर […]

(महेन्द्र प्रताप सिििंह ) बाँके । कोहलपुरमा अहिले तनावग्रस्त भएको छ । कोहलपुरमा मकालु यातायात समितिका पदाअधिकारीहरु छलफल गर्ने नआएको भन्दै तनावग्रस्त भएको हो । टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं.३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठाको टिप्पर र बसको एकआपसमा ठोक्किँदा मृत्यु भएको थियो । सोही […]

(ABC-Sanchar) दाङ । भैसाहीँनाका राजपुर गाउँपालिका वडा नम्बर-७ अन्तर्गत भैसाहीनाका र खिड्कीनाका मा गत २२ गते आइतबार दिउँसो ३:०० बजेको समयमा भिमबहादुर खड्का र गत २९ गते सनिवार दिउँसो १:०० बजेको समयमा शसराम राना मगरको घर मा सामुदायिक वन बाट आएको आगोले क्षेती पुराएको थियो । अग्नीपीडितको त्यो पीडा अनि समस्यालाई बुझेर लुम्बिनी प्रदेशसभा सदस्य […]

  (महेन्द्र प्रताप सिंह) बाँके । गर्मी बढेसँगै बाँकेको सदरमुकाम नेपालगन्ज सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि नेपालगन्ज उपमहानगरपालिकाले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नेपालगन्ज उपमहानगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किँदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग […]

(महेन्द्र  प्रताप सिंह) बाँके । कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी […]

(ABC-Sanchar) काठमाडौँ । अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चारमाध्यमको जिम्मेवारीबोधसमेतको ख्याल नगरी तथ्यहिन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको […]

error: Content is protected !!