०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

काठमाडौं ट्राफिक महाशाखाले चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

(ABC-Sanchar) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाईरहेको छ । महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरि २६ वटा मोटरसाइकल खोजतलास गरी बरामद गर्न सफल भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू तथा […]

 (महेन्द्र सिंह) बाँके । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले विविध निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किदा मास्क नलगाउनेलाई कारबाही गर्ने […]

(महेन्द्र सिंह) बाँके । नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरसका कारण अस्पताल भर्ना हुने सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका रहेका छन्। गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै मङ्गलवार ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यो […]

  (सर्मिला बोगटी) कैलाली । सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। टिकापुर नगरपालिका वडा नम्बर ९ पुरानो भन्सार र कालाकुण्डा ईलाकाबाट १ लाख ४६ हजार ६ सय ५५ मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। बरामद गरिएका प्लाष्टिक […]

ABC (क्राईमबिट) काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने […]

ABC (क्राईमबिट) बाजुरा । खप्तड छेडेदह गाउँपालिका-३ गुदुखातीबाट बँदेलको ताजा मासु र ४ नाल घरेलु भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका-३ का बर्ष ४५ का बने बहादुर धामी र सोही वडाका ४३ का मन बहादुर धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिह ठगुन्नाले जानकारी दिए। मने […]

  (ABC-Sanchar) चितवन । मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, […]

(सर्मिला बोगटी) धनगढी । कैलालीका महत्वपूर्ण पर्यटकीय स्थल चिसापानीको धेरै पर्यटकले बुधबार अवलोकन गरेका छन् । नयाँ वर्षको दिन सो ठाउँमा पर्यटकको भीडभाड भएको हो । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यले उनीहरुले चिसापानीको भ्रमण गरेका हुन् । लम्कीचुहा नगरपालिका–३ मा रहेको चिसापानी यो जिल्लाको एक महत्वपूर्ण पर्यटकीय […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द सुप्रबल जनसेवाश्री तृतीय श्रेणी मानपदवीद्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट […]

(सागर थापा) दाङ । प्रहरी प्रधान कार्यालय काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिपक थापा प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ बर्ष बैशाख १ गते बुधबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७७ सालको […]

error: Content is protected !!