०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

वीरगञ्जमा प्रहरीले (मास्क) नलगाएर हिड्ने ४४२ जनालाई १०० जरिवाना कार्वाही

(रबि कुमार बर्णवाल) वीरगञ्ज । स्थानीय प्रशासनले बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई कार्वाही गर्ने सुरु गरेको छ । साेमबार मात्र वीरगञ्जमा विना मास्ककाे भेटिएका ४ सय ४२ जनालाई कारवाही गरिएकाे छ । वीरगञ्जमा मूख्य सडकमा विना मास्क निस्केका ४ सय ४२ जनालाई एक सय रुपैयाँको दरले जरिवाना गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ […]

(ABC-Sanchar) दाङ । कोरोना भाइरस संक्रमणका कारण सोमबार दाङमा कार्यरत एक स्टाफ नर्सको मृत्यु भएको छ। राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ की उनले करिब साढे दुई महिना पहिले मात्रै छोरीलाई जन्म दिएकी थिइन्। तुलसीपुर ६ […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ५ जना जुवाडे लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का २७ बर्षिय खगेन्द्र सापकोटा, ४३ बर्षका झुपक केसी, घोराही १४ का ४३ बर्षिय बालाराम खड्का, २४ बर्षका मरिजमान खड्का र ३४ बर्षिय चन्द्र बुढा रहेका छन् । घोराही उपमहानगरपालिका १५ बालमन्दिर टोल स्थित […]

(ABC-Sanchar) काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । हेण्ड ब्याग चेक गर्ने क्रममा स्रोत नखुलेको रकम भेट्टिएपछि उक्त रकम विमानस्थल […]

  (ABC-Sanchar) काठमाडौं । नेपाली सेनाका २३ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन्। सेनाले बढुवा सिफारीस गरेका प्रमुख सेनानीहरुमा योग्यताक्रम उप–समुहबाट, समुहबाट सुवास केसी र झलेन्द्र भट्टराई रहेका छन्। महासेनानीमा बढुवाका लागी प्रमुख सेनानीहरु पुर्ण ढकाल, भुमिभक्त बराल,सन्तोष कार्की,अन्जर केशर खत्री,अशोक बहादुर चन्द,अनुप शाह,विक्रम गुरुंग,मिलन तुलाचन,उज्वोल राणा,पर्वराज गिरी,मुनाल बस्नेत,विजय केसी र विजय केसी […]

  (ABC-Sanchar) काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ। यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई मन्त्रालय तानेरविश्वप्रसाद अर्याललाई वीरगन्ज भन्सारमा पठाइएको छ। यसैगरी अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास […]

(Abc sanchar) बाँके । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ। भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिए। उहाँका अनुसार शनिबार मात्रै […]

(ABC-Sanchar) काठमाडौं । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन्। भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएका छन्। उनको स्वागतमा समर्थकहरु त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए। राप्रपा नेपालको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम […]

(ABC-Sanchar) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अबैध भारु नोटको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले भारु नोट साट्नका लागि तयार पारीएको अबैध भारु नोट ३ लाख ९५ हजारसहित घोराहीबाट १ जना पक्राउ गरेको जानकारी दिए […]

  (महेन्द्र प्रताप  सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन । उनिहरुको साथबाट प्रहरीले ८ ग्राम १ सय मिलिग्राम ब्राउन […]

error: Content is protected !!