२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

समाचार

दाङको देउखुरीमा इन्डियन कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिक घाइते,

दाङ । जिल्लाको राप्ती गाउँपालिका गाउँपालिका ४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालक भारतीय नागरिक सिद्वार्थ न.पा.-०६ बस्ने वर्ष २५ को […]

बर्दिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया ले मधुवन नगरपालिका वडा नं. ४, गमक्का स्थित हुलाकी राजमार्गमा चेक जाँच अभियान चलाएको छ। *कार्यक्रमको विवरण:* – *स्थान*: मधुवन न.पा. ४, गमक्का, हुलाकी राजमार्ग – *लक्ष्य*: चल्ने सबै सवारी साधन – *कुल चेक जाँच*: *३० जना* सवारी चालक *कारबाहीको नतिजा:* 1. *मापसे – ५ जना*: मादक पदार्थ […]

काठमाडौं । शिक्षालयले आफ्नो ८औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेले शिक्षालयको प्रगति र खेलाडीहरुको अनुशासनको प्रशंसा गर्दै खेलकुद मार्फत राष्ट्रको नाम उच्च बनाउन प्रेरणा दिनुभएको थियो। वार्षिकोत्सवमा झाँकी र परेड प्रशिक्षार्थीहरुको कवाज र शारीरिक प्रदर्शन खेलकुद प्रतियोगिता विभिन्न खेलका विजेता खेलाडीलाई पुरस्कार वितरण सांस्कृतिक कार्यक्रम आन्तरिक प्रतिभा […]

दाङको विकास, समृद्धि र समग्र लुम्बिनी प्रदेशको सन्तुलित विकासका लागि टरिगाउँ विमानस्थलको स्तरोन्नति आजको प्रमुख आवश्यकता बनेको छ। यो विमानस्थल दाङ जिल्लाको मात्र नभई साविक राप्ती क्षेत्रका लाखौं नागरिकको सहज आवतजावत, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा लगानी विस्तारसँग प्रत्यक्ष जोडिएको पूर्वाधार हो। त्यसैले यसको निर्माण र विस्तारलाई कुनै राजनीतिक दल, सरकार वा व्यक्तिको मात्र मुद्दा […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताएका हुन् । राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताएका हुन् । राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास […]

बाँके । नेपालगन्ज दर्जनौं प्रहरीको उपस्थितिमै भन्सार छली भएको यो घटनाले फेरि सीमा सुरक्षामाथि प्रश्न उठाएको छ। नेपालगन्जको मुख्य सिमानाकाको भन्सार,यात्रु शाखाबाट इन्डियन गाडी स्कार्पियो नं. GJ18BO899 बिना भन्सारका A/C कपडामा बेरिएको देखे पछी नेपालगन्ज भन्सारका कर्मचारी तिर्थ निरौलाले चेकजाँचको क्रममा फेला परेपछि सामान भन्सारमा बुझाएका थिए । त्यहाँ दर्जनौं सशस्त्र प्रहरी र नेपाल प्रहरी […]

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि तराई-मधेश तनावग्रस्त बनेको छ। यसलाई साम्य पार्न सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयनका लागि प्रहरी टोली खटाएको हो। तराई-मधेमा खटाएको प्रहरी टोलीलाई सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, […]

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित खड्का खाजा घरमा भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतका २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट भारतीय नक्कली नोट रु. ७०,००० (५०० दरका १४० थान), सक्कली भारतीय मुद्रा रु. २,७५८, नेपाली नगद रु. २,१८० तथा २ थान […]

सुर्खेत । साउन-भदौ तिर उल्का वर्षा हुने सिजन हो। आकाशमा एक्कासी लामो लाइन बनाएर बलेर निभ्ने उज्यालो वस्तु देखियो भने त्यो उल्का हुन सक्छ। यो सबैभन्दा सम्भावित कारण हो। स्याटेलाइट / स्पेस डेब्र जस्ता स्याटेलाइटको लहर वा पुरानो रकेटको भग्नावशेष वायुमण्डलमा पस्दा पनि ठुलो आगोको बल झैँ देखिन्छ। पछिल्लो समय यस्ता घटना बढेका छन्। ड्रोन […]