सुनसरी । कप्तानगञ्जमा भएको घटनाको प्रभाव सर्लाहीमा पनि देखिएको छ। सर्लाहीमा दुई समूहबीच झडप हुँदा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागीबाट सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको भए पनि सडकमा प्रदर्शन भने जारी रहेको जनाइएको […]
सिरहा । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ । यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
सिरहा । दुई पक्षबीच झडप हुँदा सिरहा तुलसीपुरका गणेश यादवको मृत्यु भएको स्थानीयले पुष्टि गरे । सिराहामा अहिले कर्फ्यु आदेश भए पनि प्रदर्शन रोकिएको छैन । अहिले गोलबजारस्थित मुख्य बजारमा गणेशको शव राखेर प्रदर्शन भइरहेको छ।
दाङ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो। यससँगै एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ। मन्त्रालयको संख्या […]
सिराहा । नसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको दुःखद घटनालाई लिएर सिरहाको लहान बजार क्षेत्रमा पनि प्रदर्शन र तनाव उत्पन्न भएको छ । बिहीबार दिउँसो आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनकारीले हिंसात्मक रूप लिन खोजेपछि सुरक्षाको […]
दाङ । खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, अनुशासन, नेतृत्व, सहकार्य, आत्मविश्वास र राष्ट्रप्रतिको समर्पण सिकाउने जीवनको एउटा उत्कृष्ट विद्यालय पनि हो। बाल्यकालदेखि नै खेलसँग जोडिएको व्यक्तिले जीवनका धेरै महत्वपूर्ण पाठ खेल मैदानबाट सिकेको हुन्छ। मेरो जीवन पनि त्यसबाट अलग छैन। खेल क्षेत्र मेरो रुचिको विषय मात्र होइन, मेरो व्यक्तित्व निर्माणको आधार बनेको क्षेत्र हो। […]
दाङ । यो रुटमा अहिले भाडा युद्धकै अवस्था आएको छ। इभि गाडी बिजुलीबाट चल्ने साना यात्रुवाहक गाडीले यो रुटमा सहुलियत भाडादर*मा यात्रु चढाउन थालेपछि अटो व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। अटो व्यवसायीको गुनासो इभि ले पेट्रोल/डिजेलको खर्च नलाग्ने भएकाले निकै कम भाडा तोकेर यात्रु तान्दैछ हाम्रो अटोमा कोही पनि चढ्दैनन्, दैनिक आम्दानी शून्य भयो सरकारले समान […]
रौतहट । अनुगमनका नाममा कहिले सीमा नाका त कहिले होटल पुग्ने गृहमन्त्री संवेदनशील अवस्थामा घटनास्थल नआएको भन्दै स्थानीय असन्तुष्ट छन् । देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार स्थानीयले समस्या समाधानका लागि गृहमन्त्रीको प्रत्यक्ष उपस्थिति र मागहरूको सम्बोधन हुनुपर्ने बताएका छन् । तर अनुगमनका नाममा कहिले सीमा नाका त कहिले होटल पुग्ने गृहमन्त्री सुधन गुरुङ संवेदनशील […]
लोकतन्त्रको वास्तविक शक्ति नागरिकको सहभागितामा निर्भर हुन्छ। नागरिकले आफ्नो प्रतिनिधि आफैँ चयन गर्न पाउनु लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा महत्वपूर्ण विशेषता हो। नेपालमा हाल १८ वर्ष उमेर पुगेपछि मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ भने १६ वर्ष पुगेपछि नागरिकता प्राप्त गर्न सकिन्छ। नागरिकता प्राप्त गरेपछि व्यक्ति राज्यको आधिकारिक नागरिकका रूपमा स्थापित हुन्छ। त्यसैले १६ वर्षमै नागरिकता […]
नेपालकै सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही प्राकृतिक स्रोत, कृषि सम्भावना, वन, खोलानाला, उर्वर भूमि, शैक्षिक संस्था, खेलकुद, पर्यटन तथा सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। यति धेरै सम्भावना बोकेको घोराहीलाई समृद्ध, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न केवल भौतिक पूर्वाधार निर्माण पर्याप्त हुँदैन। बदलिँदो विश्व परिवेशसँगै सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) लाई विकासको मूल […]