(ABC Sanchar) झापा । सरकारले काठ कटान, ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध लगाएपछि मोरङ र सुनसरीका वन क्षेत्रमा काटेर छाडिएका करोडौं मूल्यका काठ कुहिएका छन् । गत वर्ष कटान, छपान र ढलान गरिएका काठ घाटगद्दीमा कुहिन थालेको छ । वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि वन क्षेत्रको विकास र संरक्षण प्रभावकारी देखिएकाले यसको कार्यान्वयनलार्ई सक्रियरुपमा अगाडि बढाउनुपर्ने […]
(दिपेन्द्र थापा क्षेत्री) कर्णाली । कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन हुम्लाका जनप्रतिनिधिहरूले सङ्घीय सरकारसँंग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने निष्कर्षसँगै सेनाको जिम्मा दिन हुम्लाका जनप्रतिनिधिहरूले माग गरेकाे खबर गोरखापत्र दैनिकमा छ । कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको […]
(मेघमान बुढा) दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजपुर गाउँपालिकामा विभिन्न ९ बुदे मागसहितको ज्ञापनपत्र बुधबार पेश भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशको सचिवालय सदस्य बिष्णु खत्रीको नेतृत्वमा गएको टोलीले बुधबार राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई कार्यकक्षमै पुगेर शिक्षा सम्बन्धि विभिन्न माग भएको नौ बुदे ज्ञापनपत्र हस्तान्तरण गरेको […]
(ABC Sanchar) काठमाडौँ । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय तथा होटल, रेष्टुरेण्टहरू ९ बजेपनि बन्द गर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन बढेको भन्दै मन्त्रालयले रात्रीकालीन व्यवसाय बन्द गर्न आग्रह गरेको छ […]
(ABC Sanchar) सुर्खेत । स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन जिल्लावासीलाई अनुरोध गरेको छ। सुर्खेत जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी वायु प्रदूषणबाट बच्न सचेत गराएको हो। प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ, ‘वायु प्रदूषणको स्तर बढ्दै गई मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकाले अत्यावश्यक काम नपरी घरबाहिर […]
ABC (क्राईमबिट) वीरगञ्ज । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा ३ जना भारतीयसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट खरिद गरेर भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा उनीहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको हो। पेट्रोलियम पदार्थ तस्करीमा संलग्न रहेका भारत विहार मोतीहारी पूर्वी चम्पारण भेलाहीका मनोज गुप्ता, ईदरिश मिया र […]
(ABC Sanchar) दाङ । नेपाल पत्रकार महासंघको बुधबार भएको मतगणना प्युठान र गुल्मीमा जारी रहेको छ । पछिल्लो ताजा अवस्थाअनुसार केन्द्रमा विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता देखिएको छ । प्युठानमा जिल्ला शाखाको १०० मत गन्दा ६७ मत बिपुललाई परेको छ भने निर्मला शर्मालाई ३२ परेको छ । यस्तै गुल्मीमा ५८ मत गन्दा बिपुलको पक्षमा […]
(ABC Sanchar) दाङ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न बुधबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ । दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो । दाङ सहित देशभरका करिब एक सय मतदान केन्द्रमार्फत महासंघका १३ हजार १२२ पत्रकारले मतदान गरेका हुन् । जिल्ला प्रदेश, केन्द्रीय, र सम्बन्धित […]
(ABC Sanchar) काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधवार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् । उनीहरूले आज […]
(ABC Sanchar) प्युठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । घरमा अभिभावक नभएको बेला […]