(महेन्द्र प्रताप सिंह) बाँके । प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुर बस्ने बर्ष २४ को गब्बार राई भन्ने हसीब हुसैनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । कबडिया चौलिका प्रहरी बिट नजिकबाट बिशेष सुचनाको आधारमा लागू औषध ब्युरो र सिमा प्रहरी बाट खटिएको टोलिले चेकजांच गर्दा पक्राउ […]
(ABC Sanchar) काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रको आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल भारी मतअन्तरका साथ विजयी भएका छन्। मतगणना सकिए पनि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन। पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा काँग्रेस निकट प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो। विपुल प्यानल जित सुनिश्चित […]
(महेन्द्र सिंह) बाँके । कोहलपुर नगरपालिका-११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ वटा संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रोल्पा सुनछहरी गाउँपालिका-१ का ४५ वर्षीय धन बहादुर रोका मगर, १९ वर्षीय दिपेश रोका मगर, १९ वर्षीय विष्णु रोका मगर र ३० वर्षीय खिमान सिंह रोका मगर रहेका छन् । विशेष सूचनाको […]
(मेघमान बुढा )दाङ । राजपुर गाउँपालिका वडा नम्बर -७ अन्तर्गत भैसाही नाकाको सिमजमरी बस्तीमा भारतको चुरे जङ्गल बाट आएको आगोले नाकाको चारै तिर बाट घेरेको हुँदा आगो नियन्त्रण लिन नसके पछि ससराम रानाको घरमा हिजो मात्रै करिब दिउँसो १२:०० बजे तिर आगलागी भएपछि घरमा रहेको बाख्राको खोर सहिद १८ वटा बाख्रा लगाएत घरमा रहेको नगद […]
(नवीन पुरी) दाङ ।तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३९ का ठमन बि.क लाई केही राहत दिएर हस्तान्तरन गरेको छ।जस्मा ५० किलो चामल, ५ किलो दाल ,तेल,नुन,बेसार,लगाउने कपडा,ओड्ने ओछ्यान,सिरानी,झुल,झादु दस्तबिन,साबुन स्याम्पु,तगाएत भाडाकुटी दिएको छौ। उहाको घरमा गएर हेर्दा धेरै नाजुक र फोहर भएको हुदा हाम्रो Student quality circle का सम्पुर्ण परिवारले उहाको घर सरसफाइ […]
(सागर थापा) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो । १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर […]
(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीका अनुसार कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारत […]
(सागर थापा) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरीले कपिलवस्तु जिल्ला शिवपुरमा १४ साउन २०६५ सालमा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कपिलवस्तुका […]