ABC (क्राईमबिट) काठमाडौं । ‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भनेर हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ओखलढुंगाको सुनकोसी गाउँपालिका–२ घर भएका कुमार खड्का उर्फ विष्णुलाई पक्राउ गरेको हो । ३५ वर्षीय विष्णुलाई बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल नजिकैबाट पक्राउ गरिएको हो । उनले आतंकवाद र तराईको भूमिगत समूहको सूचना […]
ABC Sanchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो । पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको […]
ABC (क्राईमबिट) पर्सा । वीरगंज महानगरपालिका-१० रानीघाटस्थित सडकबाट हुण्डीको १६ लाख रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका-४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान, सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका-१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् । वीरगंज महानगरपालिका-१० रानीघाट पुलस्थित सडकबाट […]
ABC Sanchar काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा आज बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने भएकी हुन् । महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल […]
(महेन्द्र सिंह) बाँके । नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा नेपाल प्रेस युनियनका दामोदर भण्डारी अध्यक्ष पदमा बिजयी भएका छन् । भण्डारीले उनका निकटम प्रतिद्वन्दी दत्त प्रसाद धिताललाई पराजित गरेका हुन्। भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरेका हुन् । आज बिहान सम्पन्न मतगणनामा भण्डारीले १५७ मत प्राप्त गरे भने धितालले १३९ मत ल्याएका थिए। त्यस्तै […]
(तेज वली) दाङ । तुलसीपुर उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञान ज्योती माध्यमिक विद्यालयमा कानुन बिषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ । “छिटो छरितो न्याय, सबैका लागि न्याय” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम आयोजना […]
(ABC Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा कडा प्रतिस्पर्धाका विचमा दुर्गालाल केसी निर्वाचित हुनुभएको छ । केसीले उहाँका निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतलेपछि पार्दै जित हात पार्नुभएको छ । केसीका निकटम प्रतिस्पर्धी आचार्यले १ सय २४ मत प्राप्त गर्नुभएको हो भने १ सय ३५ मत सहित केसीले नेपाल पत्रकार महासंघ दाङ […]
ABC (क्राईमबिट) कपिलवस्तु । परिवर्तित नाम ५६ गढवा २०७७।०७८-७० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान समेत भएको जवरजस्ती करणी मुद्दामा वारदात मिति २०७७।१२।०१ गते देखि भागी फरार भएका प्रतिवादीहरु जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान […]
ABC (क्राईमबिट) कपिलवस्तु । परिवर्तित नाम ५६ गढवा २०७७।०७८-७० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान समेत भएको जवरजस्ती करणी मुद्दामा वारदात मिति २०७७।१२।०१ गते देखि भागी फरार भएका प्रतिवादीहरु जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान […]
(ABC Sanchar) पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि कोरोना संक्रमणका कारण लगातार दोस्रो वर्ष त्यो परम्परा टुट्ने भएको छ । सरकारले राति ९ बजेपछि रेष्टुरेन्ट व्यवसाय सञ्चालन नगर्न भनेपछि त झनै यसपालिको नयाँ वर्षमा पर्यटन व्यवसाय सुख्खा हुने भएको छ […]