०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

दिपायलबाट कैलाली सर्‍यो ७ नम्बर प्रदेश प्रहरी कार्यालय

(सर्मिला बोगटी) डोटी । सुदूरपश्चिम ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनले भने, ‘राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।’ वर्षौ पुरानो क्षेत्रिय सदरमुकाम […]

(ABC SANCHAR) काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल […]

(सर्मिला बोगटी) बर्दिया । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ । विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत ३१ वर्षीय माउते […]

नक्कली पासपोर्ट बनाउने एकजना विमान स्थलबाट पक्राउ (ABC SANCHAR) काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली राहदानी प्रयोग गरेको आरोप एक जनालाई पक्राउ गरेको छ । सुनसरी स्थायी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने ४४ वर्षीय महेन्द्र भण्डारी नक्कली राहदानी प्रयोग गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् । हिमालयन एयरलाइन्सको जहाजबाट नेपाल आएका भण्डारीले गोरखा […]

(ABC SANCHAR) जयपुर । भारतको राजस्थानमा सडकमा रहेको हिँडिरहेको चितुवासँग मोटरसाइकल ठोक्किएको छ। सो मोटरसाइकलमा दुई युवक सवार थिए। भारतीय सञ्चार माध्यमका अनुसार मोटरसाइकलमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जान खोजेका थिए।  जँगलको बाटो हुँदै गइरहेका बेला युवक सवार मोटरसाइकल चितुवासँग ठोक्किएको हो। दुर्घटनापछि चितुवा मानिसलाई आक्रमण नगरि जंगलतर्फ […]

  ABC (क्राईमबिट) काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छिन् । बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो […]

  (महेन्द्र सिंह) बाँके । नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा आगलागि हुँदा घरबारविहीन भएका ११२ परिवारलाई ४० वटा टेन्टमा राखिएको छ । शनिबार दिउँसो लागेको आगोले खोदावा गाउँका ११२ घर जलेर खरानी भएपछि घरबारविहीन भएका परिवारलाई अस्थायी रुपमा ४० वटा टेन्टमा राखिएको नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । भावुक हुँदै उहाँले […]

(सागर थापा) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा भर्खरै मात्र सरुवा भएर बर्दिया जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले पत्रकारसँगको कुराकानीमा समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य   सम्पादन गर्ने बताएका छन । उनले बर्दिया जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको […]

  ABC (क्राईमबिट) काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दिप कौशल रहेका छन् । शनिबार तुलसीपुरबाट काठमार्डौं आउँदै गरेको प्रदेश नम्बर-३-०१-००-६ ख ०९१२ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले प्राबिधिक तर्फका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ। अस्थाई ट्राफिक प्रहरी पोस्ट गनापुरले नेपालगन्ज २० स्थित प्राबिधिक स्कुलका हेभी इक्युपमेन्ट तर्फका विद्यार्थीहरुलाई ट्राफिक नियम बारे सचेतना कार्यक्रम गरिएको गनापुर ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक पशुपति नाथले बताए। पढ्दै गरिएका विद्यार्थीहरुलाई भोलीका दिनका लागि सजिलो हुने उदेश्यका साथ […]

error: Content is protected !!