०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

बाँकेको नरैनापुर ४ खोदावा गाउँमा आगलागी हुँदा सयौं घर जलेर नस्ट

 (महेन्द्र सिंह) बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा शनिवार दिउँसो आगलागि हुँदा करिब सय घर जलेर खरानी भएका छन् भने आगलागीबाट ठूलो क्षति भएको छ । शनिवार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका सय घर जलेर नस्ट हुनुका साथै दुई करोड बढीको जिन्सी […]

  (महेन्द्र सिंह) बर्दिया । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित १ […]

(ABC SANCHAR) काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुन गइरहेको निर्वाचनका लागि विपुल पोखरेल नेतृत्वको प्यानल सार्वजनिक भएको छ ।  पोख्रेलको नेतृत्वमा ‘लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी’ पत्रकारको संयुक्त प्यानल सार्वजनिक गरिएको हो । पोख्रेल नेतृत्वको सो प्यानलको महासचिव उम्मेदवारमा रोशन पुरी रहेका छन् ।

  ABC (क्राईमबिट) काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले […]

(ABC SANCHAR) दाङ । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । यही चैत्र २५ गते हुने पत्रकार महासंघ दाङको निर्वाचनमा अध्यक्ष पदमा दुई संगठनले आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । आचार्यले यस अघि पत्रकार महासंघ दाङको उपाध्यक्षको जिम्मेवारी सम्हाली […]

(महेन्द्र सिंह) बर्दिया । गुलरिया सशस्त्र प्रहरीले लाखौँ मुल्य बराबरको अवैध सामाग्रीहरु पक्राउ गरेको छ। सस्शत्र प्रहरी बल नम्बर ३१ गण बर्दिया अन्तर्गतका बिओपी एबम गस्ती टोलीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको सस्शत्र प्रहरी एसपी नर बहादुर रावतले जानकारी दिएका छन्। सशस्त्र प्रहरी एसपी रावतका अनुसार गएराती बर्दियाका सिमा नाकाबाट […]

ABC SANCHAR बाँके । वर्षौदेखिको विवादित बन्दै आएको सैयौं वर्ष पुरानो ऐतिहासिक फुल्टेक्रा ताललाई उच्च प्राथमिकतामा राखी ऐतिहासिक रूपमा बुधबार उच्च अदालत तुसलीपुर नेपालगन्ज ईजलास बाँकेका न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र ध्रुबराज नन्दले अवलोकन गरी विहिबार फुल्टेक्रा तालको पोष्टमार्टम गर्ने आदेश जारी गर्दै गत २०७७/११/११ मा जारी आदेशलाई यथावत राख्ने आदेश गरेका छन् । तत्काललाई ०७७/११/११ […]

(महेन्द्र सिंह) १. नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई दलीय सिन्डिकेटबाट मुक्त गर्न । २. महासंघलाई वास्तविक श्रमजीवी, पेसाकर्मी पत्रकारहरूको सङ्गठन बनाउन । ३. विभिन्न बहानामा रोजगारी र पेशाबाट विमुख भएका सञ्चारकर्मीहरूको हक अधिकार स्थापित गर्न । ४. लुम्बिनी प्रदेशमा सञ्चालित सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन अनिवार्यरूपमा कार्यान्वयन गर्न–गराउन महासंघमार्फत् सक्रिय भूमिका निर्वाह गर्न । ५. […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज भन्सार कार्यालयले भारतबाट पेय पदार्थ ल्याउन रोक लगाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिया पुग्ने नेपालीहरुले फर्किदा पेय पदार्थ कोकोकला, फेन्टा, डिउलगायतका पेय पदार्थ लिएर आउने गरेका थिए । गर्मी बढेसँगै पेय पदार्थको कारोवार बढी हुने गर्छ । भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका छन् […]

 (सागर थापा) बुटवल । लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समितिले आज लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सचिव रविलाल पन्थलाई अध्ययन प्रतिवेदन बुझायो । संभाव्यता अध्ययन समितिका सदस्यहरू मनोज श्रेष्ठ, केएल पीडित र चलचित्र विकास बोर्डका प्रशासन अधिकृत दिनेश बानिया र चलचित्रकर्मी अमित विश्वास सम्मिलित टोलीले बुझाएको प्रतिवेदनमा […]

error: Content is protected !!