०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

एकलाख ८५ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य

  ABC SANChAR दाङ । शिक्षित बर्गहरुले नै औषधी नखाँदा दाङमा हात्तिपाईले रोग बिरुद्धको अभियान प्रभावित भएको देखिएको छ । फलस्वरुप दाङमा ११ औँ चरणमा यही चैत्र २० गते देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले बुधबार पत्रकारहरु सँग छलफलको आयोजना गरि जाने बुझेकाहरुले नै औषधी […]

(समीर अली बेहना) बाँके । जाँड-रक्सी सेवन गर्ने जस्ता सामाजिक विकृति विरुद्ध नेपाल वल्मा काउन्सिलले सकृयता देखाएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा ६ मा भएको समिति गठन कार्यक्रममा नेपाल वल्मा काउन्सिल बाँके र बर्दियाको संयुक्त संयोजक मुफ्ती मौलाना मोहम्मद कैफुलवरा खानले दाइजो प्रथा, दाइजो प्रदर्शन, जाँडरक्सी सेवन, नारी कूटपीट गर्ने, जुवा तास खेल्ने , […]

(समीर अली बेहना) बाँके। नेपालगञ्ज उपमहानगरपालिका वडा ६ रहेको फुल्टेक्रा तालको अवलोकन गर्न उच्च अदालत तुलसीपुर बाँकेको माननीय वरिष्ठतम् न्यायाधीश श्री रत्नबहादुर वागचन्द्र र माननिय वरिष्ठतम् न्यायाधीश श्री राजेश कुमार काफ्ले ज्यूले स्वयं अवलोकन गर्नु भएको छ । बुधबार बिहान ११ बजे करिब २०० वर्ष पुरानो इतिहास रहेको कि.त नम्बर ५१५ र २२९ भनिएको तालको […]

ABC (क्राईमबिट) काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो । पछिल्लो एक महिनाको अवधिमा नियम उल्लङ्घन गरे कारवाहीबाट बच्न घुस दिन खोज्ने झण्डै १५० चालकलाई पक्राउ गरी […]

  (सर्मिला बोगटी) धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । ‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखे पछि निकुञ्ज प्रशासनमा खबर गरे’, सहायक […]

ABC (क्राईमबिट) काठमाडौं । अपहरण गर्ने धम्की दिएर पर्साको वीरगञ्जका व्यापारीसँग रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ घर भएका २२ वर्षीय प्रज्वल तिवारी र अर्का १७ वर्षीय किशोर छन् । वीरगञ्जका एक ब्यापारीलाई फोन गरेर उनीहरुले १५ लाख नदिए ‘अपहरण गर्ने’ धम्की दिएको पर्साका एसपी बेलबहादुर पाण्डेले […]

(ABC SANCHAR) दाङ । तत्कालीन शाहीनेपाली सेनाको ब्यारेक । मुकुण्डो पहिराई दिएर कोठामा बन्धक बनाईएका केएल पिडितले आफ्नो ‘जीवन’ मागिरहे । सेनाले लगाउने आरोपलाई ‘नाई नास्ती’ गरिरहेका केएललाई आफ्नो ‘ईन्कार’ लाई सेनाले निर्दोषको ‘प्रमाण’ मान्ला भन्ने रत्तिभर विश्वास लागेकै थिएन । फलतः उनकै शब्दमा भन्दा उनले सेनाको ब्यारेक बाट सकुशल घर फिर्ता हुन्छु भन्ने आश […]

ABC Sanchar दाङ । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार बिपुल पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ । मंगलबार घोराहीमा भएको भेलाले आसन्न महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो ।  युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा […]

ABC Sanchar दाङ । चक्काजाम लगायतका सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरेर मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका यातायात मजदुरहरुसँगको छलफलपछि सहमति भएसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरी दिउँसो १ बजेपछि यातायात सुचारु हुनेभएको छ । यातायात मजदुर, यातायात व्यवसायी, प्रशासनको संयुक्त बैठकले मजदुरका समस्या समाधान गर्न एक विशेष समिति पनि गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी […]

(महेन्द्र सिंह) बाँके । चैत १६ गते पर्न गएको खुशियाली एवं रङ साटासाटको पर्व फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले कार्यालयमा कार्यरत प्रहरी कर्मचारी लगायत हिरासत कक्षमा रहेका थुनुवाहरुसंग अबिर लागाई शुभकामना आदन प्रदान गर्नु भएको छ । सो अवसरमा बाँके प्रहरी प्रमुख एसपी रानाले […]

error: Content is protected !!