०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

खतिवडाको चरित्र हत्या प्रहरीद्धारा समाचार झुटो भएको स्वीकार

Abc Sanchar दाङ, । घोराही १५ का छबिलाल खतिवडा (ज्वाला) ले आफ्नो चरित्र हत्या हुने गरि समाचार प्रकाशन गरिएकोप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । न्यूज अभियान नामक अनलाईनबाट आफ्नो चरित्र हत्या हुने गरी झुटो समाचार प्रकाशन गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ । साथै आफु एउटा राजनितिक तथा व्यवसायिक व्यक्ति भएकाले आफ्नो […]

ABC Sanchar काठमाडौं । सरकारकाले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग […]

ABC (क्राईमबिट) काठमाडौं । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले रु २२ लाख ९६ हजार रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। […]

ABC Sanchar काठमाडौं । सरकार र विद्रोही दल नेकपाबीच बिहिबार ३ बुँदे सहमति भएको छ। सहमतिपत्रमा उल्लेख भएअनुसार मन्त्रिपरिषद् बैठकले सो पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। सरकार र व्रिदोही पक्षबीच वार्ता सफल भएपछि गृहमन्त्रालयले नेकपाका नेता कार्यकर्तालाई छाड्न प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरिसकेको छ। गृहको आदेश अनुसार अब प्रहरीले शुक्रबारबाट नेता कार्यकर्ताको रिहाई […]

 (तेज वली) दाङ । राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने भएको छ । फागुन २१ र २२ गते हुने भेलाको सबै तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । केन्द्रीय अध्यक्ष गोपाल पौडेलले प्रथम राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको बताए । भेलाको राप्रपाका अध्यक्ष कमल थापाले […]

ABC Sanchar दाड । पूर्वपश्चिम महेन्द्र राजमार्गबाट जिल्लाको मुख्य केन्द्र घोराही पुग्ने सडक जीर्ण बनेको छ । पुरानो सडकको नियमित मर्मत–सम्भारको अभावसँगै ओभरलोड बोकेका टिप्परहरु हिँड्न थालेपछि घोराही–लमही सडकखण्ड जीर्ण बन्न पुगेको हो । जसका कारण सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ । सडकका क्षमताभन्दा बढी भार बोकेर टिप्पर तथा ट्रकहरु हिँड्न थालेपछि दिनप्रतिनिधि […]

ABC Sanchar जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी समूहलाई समर्थन नगरेको भन्दै तीन जना जागिरबाट निकालिएका छन् । जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले ठाडो निर्देशनमा उनीहरु बर्खास्तीमा परेको जनाइएको छ ।। ओली समूहका केन्द्रीय सदस्य रहेको मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआइएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार […]

ABC Sanchar जलेश्वर । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा लगाइएको दलहन, […]

ABC Sanchar काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ । सहमतिको विस्तृत विवरण शुक्रबार […]

ABC Sanchar काठमाडौं । तपाई विमान चढ्नु भएको छ भने तपाईले यसबारे जानकारी पाइसक्नु भएको छ कि भित्र मोबाइल अफ वा फ्लाइट मोडमा राख्नु पर्ने हुन्छ । विमानले उडान भर्नु अघि सिटबेल्ट लगाउन र मोबाइल फ्लाइट मोडमा राख्न परिचारिका अर्थात एयर होस्टेजले आग्रह गर्छन् । तपाई पहिलो पटक विमान चढ्दै हुनुहुन्छ भने यो कुरालाई ख्याल […]

error: Content is protected !!