(महेन्द्र सिंह) बाँके । अन्तर्राष्ट्रिय नारी दिवस, मार्च ८ अर्थात अथवा १११ ओै अन्तर्राष्ट्रिय नारी दिवस आज बाँकेको नेपालगन्जमा एक कार्यक्रम गरि भब्य मनाइएको छ। मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत […]
ABC Sanchar धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित सीमा ईलाकाबाट आइतबारले करीब दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकनन्दनी गाउँपालिका १ बस्ने १९ वषिय ललितकुमार साफी, २१ वर्षिय विकासकुमार महतो र सोही जिल्लाकै कमला नगरपालिका ८ बस्ने २३ वर्षिय कृष्ण यादव छन् । […]
(तेज वली) दाङ । सल्यानमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी सीडीओको रुपमा लक्ष्मीदेबी होमागाई खतिवडा आउनु भएको छ । उहा भरखरै सुरुवा भई आउनु भएको हो । प्रमुख जिल्ला अधिकारीका रुपमा आईसकेपछि उहाले जिल्लाका पत्रकारहरु सँग परिचयात्मक तथा छलफल गर्नुभएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा जिल्लाको समसामयिक बिषयमा छलफल भएको […]
ABC Sanchar लाहान । एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिराहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिनुभएको हो । फिस चुना […]
ABC Sanchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन । उक्त नीतिअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको जनाउँदै […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्ने विद्यार्थी लक्षित गरी चेकजाँच अभियान सुरू गरेको छ । दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दर वृद्धि हुन नदिन र चालक अनुमतिपत्र विना सवारी साधन चलाउने विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]
(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरका बिधार्थीहरुलाई सुरक्षित यात्रा अभियान-ट्राफिक सचेतना कक्षा कार्यक्रम गरेको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमी आज उक्त कार्यक्रम गरेको हो । जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रहरी सहायक निरिक्षक बिष्णु न्यौपानेले एकेडेमीका १२० जना बिधार्थीहरुलाई ट्राफिक ऐन नियम,सुरक्षित यात्रा अभियान र […]
(तेज वली) दाङ । राप्रपा निकट पत्रकारहरुको उक्त संस्थाको बुटवलमा सम्पन्न प्रथम भेलाले नौ बुँदे घोषणापत्र समेत जारी गरेको छ । कार्यसमितिको सदस्यहरुमा हेमबाबु लेखक, सूर्य बाँस्तोला, श्रीधर सुवेदी, मुकुन्द ढुंगाना राधिका जोशी, मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाईं, बिजय राउत, पुरु दाहाल, निरन राज बाना, अङ्गद देवकोटा, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन […]
ABC Sanchar दाङ । घोराही उपमहानगरपालिका १५ बिकास नगर टोल बिकास सस्थाको १० औं वार्षिक उत्सव तथा गणेश आर्ट फ्लेक्स प्रिनट दाङको सह आयोजकमा सयौं भन्दा बढी बालबालिकालाई विभिन्न बाल कार्यक्रमलाई सफल बनाउन सहयोग गरिएको थियो । कार्यक्रमहरु हाजिरी जवाफ बक्तित्वो कला ग्रुप डान्स सिङल डान्सका साथै अन्त टोल स्थिरयी बाल प्रतियोगिता लगाएत दर्जनौं बालबालिका […]
(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर र डोटीबाट प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान […]