०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

बाँकेमा टिप्परको ठक्करबाट शिक्षकको मृत्यु न्यायका निम्ति विद्यार्थीहरुको नाराजुलुस

(महेन्द्र सिंह) बाँके । टिप्परको ठक्करबाट एक जना शिक्षक प्रधानाध्यापकको मृत्यु भएपछि बिद्यार्थीहरु आज आन्दोलनमा उत्रीएका छ्न । शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक पुरैनीमा मोटरसाईकलमा कम्दीबाट फर्कदै गर्दा टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा ४७ वर्षीय रामदेव मण्डलको मृत्यु भएको थियो । साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका प्रधानाध्यापक मण्डलको मृत्यु पछि […]

ABC Sanchar काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापको समस्याबाट पीडित शाही शनिबार संघीय राजधानी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहमा रहेका शाही पार्टीको कामले संघीय राजधानी काठमाडौं आएका थिए । काठमाडौं आएका बेला स्वास्थ्यमा समस्या देखिए पछि उनी अस्पताल […]

ABC Sanchar काठमाडौं । राष्ट्रिय नागरिक बिकास समाज द्वारा सामज सेवि शोभा पाठक ज्यु सम्मानित भएकी छिन। नारी दिवस नजिकिदै गर्दा उनि सम्मानित भएकी हुन्।पछिल्लो समय पाठक समाजसेवामा निकै खटिएकि छिन भने उनि आफुलाइ सामाजिक काममा सधै अग्रसर रुपमा देखाउन चाहन्छिन। महिला नेतृ एवं सामाजिक अभियन्ता शोभा पाठक भन्छिन ‘नारी नेपालमा संविधान र कानुनले महिला […]

(सागर थापा) दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) घोराही नगर समितिको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । शनिबार राष्ट्रिय जनमोर्चा, दाङको कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै अखिल (छैठौं) केन्द्रीय सदस्य खगेन्द्रा विष्टले विद्यार्थी अनुशासन र हकहितको बारेमा प्रष्ट पार्नु भएको थियो। यस्तै, अखिल नेपाल […]

(सागर थापा) रोल्पा । थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार स्थित ऐ.बस्ने बर्ष ३८ को रामधन बुढाको घरमा अवैध लागु औषध (अफिम) को ओसारपसा तथा कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.को कमाण्डमा सादा पोशाकमा खटि गएको प्रहरी टोली जिल्ला रोल्पा थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार स्थित […]

ABC क्राईमबिट काठमाडौं । चोरीका ५२ थान मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका-६ बौद्ध ठेगाना भएका २७ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका २९ वर्षीय अमित राना मगर र […]

(तेज वली) बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् । विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको थापाले बताए । शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा २१ औं समूहको ट्राफिक प्रशासन (जु.प्र.अ.) तालिम संचालन भएको छ । उक्त तालिमको सोही महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले प्रशिक्षार्थीहरूले उत्सुक भई अधिकतम व्यावसायिक […]

ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट १६० ग्राम अवैध सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । १६० ग्राम सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ । हिमालय एयरलाइन्सको विमानमार्फत साउदी […]

ABC (क्राईमबिट) काठमाडौं । विभिन्न स्थानबाट चोरी भएका २७ वटा मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेला पारी सम्बन्धित धनिलाई बुझाइएको छ । उक्त महाशाखामा विहीबार आयोजित कार्यक्रममा महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले उक्त मोटरसाइकल सम्बन्धित धनिलाई बुझाएका हुन् । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको प्रहरीले उपत्यका, उपत्यकाका आसपास, नुवाकोट, धादिङ र […]

error: Content is protected !!