०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

व्यक्तिगत क्लिनिकमा काम गर्ने र निजी मेडिकलमा औषधि किन्न लगाउने डाक्टर कार्वाहीमा

  ABC Sanchar काठमाडौं । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । अन्सारी ड्युटीको समयमा […]

ABC (संचार ब्युरो) काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा कर्मचारी वृत्तमा व्याप्त छ । मन्त्री रामबहादुर थापा ‘बादल’ को स्वभाव टन्न खाएर उघ्राउँदै बसेको भैंसीको जस्तो, सचिव महेश्वर न्यैपानेको ध्यान उठ्तीपुठ्तीमा मात्र भएपछि गृह प्रशासन लथालिंग बनेको हो । गृहलाई पनि अप्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयले नै चलाउने […]

ABC (क्राईमबिट) काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका-१३ दयानगर घर भएका ४४ वर्षीय तेज बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजू रही […]

 ABC (क्राईमबिट) काठमाडौं । हवाई सुरक्षा सम्बन्धी प्रचलिन ऐन, कानूनको प्रावधान अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई यात्रुहरुलाई निषेधित एवं प्रतिबन्धित गरिएका चिजबस्तुहरु सुरक्षा खानतलासीको क्रममा फेला परेमा उक्त सर-सामानहरु यात्रु तथा यात्रुका सम्बन्धित आफन्तहरुलाई बुझाई फिर्ता गर्ने गरिएको, सम्पर्कमा आउन नसकेका यात्रुहरुको सामाग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Lost and Found शाखामा बुझाउने गरिएको र सडि […]

ABC (क्राईमबिट) काठमाडौं । जि.भोजपुर ट्याम्किमैयुङ गा.पा.वडा नं.४ स्थायी वतन भएका वर्ष २८ का शिसिर राई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई नेपाल एयरलाईन्सको उडान नं. RA 410 द्वारा हङकङबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ड्रोन क्यामेरा थान-५, SONY ब्याट्री थान-८, क्यामेरा एडप्पटर थान- १, ब्याट्री चार्चर […]

ABC Sanchar दाङ । घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग गरेबमोजिम ०७७ असार सम्मको कोरोना व्यवस्थापनमा भएको खर्च विवरण पठायो । क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद शिर्षकमा मात्रै यो उपमहानगरले २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेश गरेको छ । यसैगरि क्वारेन्टिनमा बसेकाहरुको […]

ABC Sanchar काठमाडौं । शंकास्पद चुरोट र चक्लेट बोकेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कतार जाँदै गरेका नेपाली नागरिक छन् । फागुन १८ गते (मंगलबार) हिमालय एयरको उडानमार्फत काठमाडौंबाट कतारको दोहा उड्न लागेका महोत्तरीका जाकिर शेखलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर १ […]

(सागर थापा) कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको भन्दै सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी पौडलेले एसपी अधिकारीले गरेका कार्यहरुको उच्च मूल्याङ्कन गरी प्रशंसा […]

ABC (क्राईमबिट) बुटवल । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री एसएसपी मात्र थिए त्यतिबेला ट्राफिक कारवाहीमा परेका रहेछन्। सादा पोशाकमा भएको बेला ट्राफिकका एक सईले उनको गाडी रोके छन्। र, मागे छन् बिलबुक र लाइसेन्स। थापाले पनि गाडी रोके छन्। अरु भएको भए आँफू प्रहरीको हाकिम भएको भन्थे होलान। सजिलै छुटकारा पनि पाउँथे होलान्, सायद। […]

  (राकेश श्रेष्ठ) नवलपरासी । पूर्वी नवलपरासीको देवचुली२ दुम्कौली चोकमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पूर्वबाट जाँदै गरेको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर चालक मकवानपुरका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्कीका ५१ वर्षीय खिमबहादुर बिकको ज्यान गएको […]

error: Content is protected !!