ABC (क्राईमबिट) धनुषा । साढे २५ लाख रुपैयाँ रकमसहित धनुषाबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी बस्ने टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार साढे २५ लाख रुपैयाँ लिएर भारत तर्फ जाँदै गर्दा विशेष सूचनाको आधारमा दुवै जनालाई […]
ABC Sanchar काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाएको छ। संवैधानिक इजलासमा दिनभरको छलफलपछि अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसलाको पूर्णपाठ पढिरहेका छन्। रिट निवेदकहरुलाई इजलासमा बोलाइएको छ। फैसला आउने भएपछि सर्वोच्च वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने […]
(सागर थापा) बाँके । कोहलपुरमा केही महिना अघि मात्रै कार्यभार सम्हालेका बाँके कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले शान्ति सुरक्षा कायम गर्न आफू प्रतिवद्ध भएको बताएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा एबिसी संचार र खबर 24 नेपालसँग कुराकानी गर्दै डिएसपी खनालले नेपाल सरकार र विद्यमान ऐन कानुनले दिएको जिम्मेवारी आफ्नो बलबुताले भ्याएसम्म पूरा […]
ABC Sanchar विराटनगर । मोरङ जिल्ला अदालत परिसरबाट २ जना थुनुवा फरार भएका छन् । लागू औषधसहित पक्राउ परेका २ जना थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएकामा म्याद थप भइसकेपछि अदालत परिसरबाटै फरार भएका हुन् । अदालत परिसरबाटै फरार हुनेमा मोरङको कटहरी गाउँपालिका वडा नम्बर ४ घर भएका मुराज भनिने मनराज शेख र […]
ABC Sanchar पाल्पा । नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन […]
ABC Sanchar काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी […]
(सर्मिला बोगटी) धनगढी । भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको […]
ABC Sanchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला संकटकालको सिफारिश गर्ने तयारी गरेका छन् । उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमलाई दृष्टिगत गरी संकटकाल लगाउने तयारी गरेका हुन् । प्रतिनिधि सभा विघटनपछि देशमा राजनीतिक अस्थिरता बढिरहँदा प्रधानमन्त्री ओलीले कडा कदम चाल्न सक्ने संकेतहरु गरिरहेका छन् । उनले आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक डाके […]
ABC Sanchar काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाट पुनः पक्राउ परेका छन। सरकार र विप्लव समूहबीच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको आदेश पछि बास्तोला छुट्ने चर्चा थियो। सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको हो। थुनामा राख्दा बाध्यात्मक […]
(महेन्द्र सिंह) बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलिले राप्तिसोनारी गाउँपालिका वडा नं. १ कुसुमबाट दुई थान चरि बाघको छाला सहित ३ जना पक्राउ परेका छन । आईतबार साझ खटिएको प्रहरीको बिशेष टोलिले डि भैरहेको समयमा पक्राउ गर्न सफल भएको हो । दुर्लभ मानिएको चरि बाघको छाला सहित सल्यान जिल्ला कुमाख गाउँपालिका वडा […]