०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

प्रहरीको थुनुवामै मृत्यु नन्दलालको शव ३ दिनपछि परिवारले बुझे

(तेज वली) दाङ । प्रहरीको थुनुवा कक्षमै मृत्यु भएका रोल्पाका एक व्यक्तिको शब तीन दिन पछि मंगलवार परिवारले बुझेर लगेका छन् । रोल्पाको गंगादेव गाउँपालिकामा पुर्खेउली घर भइ पछिल्लो समय दाङको तुलसीपुरमा बस्दै आएका ४४ बर्षीय नन्दलाल वलीको फागुन ९ गते थुनुवा कक्षमै रहेको समयमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा मृत्यु भएको थियो । वलीलाई कान्छी […]

ABC Sanchar काठमाडौ‌ । राजधानीको लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ । यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी भएको हो । बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको ट्राफिक प्रहरीले जनाएका छन् । करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको […]

ABC Sanchar काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडेको बताएका छन्। बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैर कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख […]

ABC Sanchar दाङ । एक महिना देखि बेपत्ता दाङका सञ्चारकर्मी देवेन्द्र ओलीको खोजीका लागि नेपाल प्रेस युननियन दाङले जिल्ला प्रहरी कार्यालय दाङको ध्यानाकर्षण गराएको छ । नेपाल प्रेस युनियनले जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दलाई भेटेर संचारकर्मी ओली बेपत्ता भएको लामो समय बितिसक्दा पनि फेला नपरेको भन्दै खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह […]

(तेज वली) दाङ । तुलसीपुर उद्योग बाणिज्य सघंको प्रेस सल्लाहकारमा पुन:शरद रेग्मी चयन हुनु भएको छ । आज बसेको कार्यसमितिको नियमित बैठकले चौथो कार्यकालका लागि पुन रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलाई तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा मनोनित गरेको महासचिब बिनिल केसिले जानकारि दिनुभयो । त्यस्तै बाणिज्य सघको सल्लाहकारमा रेडियो सन्जिवनि एफएमका अध्यक्ष अनुप कुमार श्रेष्ठ, […]

(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको संख्यामा मोटरसाइकल, तस्करहरुसहित ठुलो परिमाणमा खुकुरा बरामद गरेको छ। सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमान्डमा गएको टोलीले आज बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक केसीको […]

(सागर थापा) दाङ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकका प्रहरी टोलीले मंगलवार बाघको छाला सहित २ जना तुलसीपुर ४ गोठी खोलाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सल्यानको बागचौर नगरपालिका वडा नंम्वर ९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नंम्वर १५ का ३७ वर्षीय ईन्द्रबहादुर थापा विकलाई बुधबार दाङ प्रहरीले पत्रकार सम्मेलन […]

ABC Sanchar काठमाडौं । प्रधानमन्त्रीको सचिवालय प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए । रासस

  ABC Sanchar काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन । उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन । कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन […]

ABC Sanchar काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने बताएका छन । प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क गर्न सकिने बताउँदै उनले संविधानले संविधानको व्याख्यागर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने बताए । थापाले ट्विटरमा दिँदै लेखेका छन: ‘प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क […]

error: Content is protected !!