ABC Sanchar दाङ । सिसहनिया महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै माघ १२ गते उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले एबिसी संचार र खबर 24 नेपाललाई बताए । प्रधानमन्त्री ओलीले माघ १२ गते शिलालेख अनावरण गर्दै […]
ABC (क्राईमबिट) तुल्सीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एकब्यक्तिको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिववहादुर सिंहले हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल वलीको मृत्यु भएको हो । शनिबार राति पक्राउ परेका उनी आईतबार राति २ बजेतिर विरामी परेपछि उपचारकालागि […]
ABC (क्राईमबिट) सुर्खेत । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको गोठीचौर गाउँपालिका–५ का मोटरसाइकल चालक राजकुमार भण्डारी रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–६ सिटी बसपार्कमा चेकजाँचका क्रममा उनले प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए । सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यका अनुसार […]
ABC (क्राईमबिट) मकवानपुर । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा राक्सिराङ गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले […]
ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा दोब्बर बढी फरार प्रतिवादी पक्राउ गरेको छ । गत साउनदेखि माघसम्म प्रहरीले १२१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । उनीहरुको कैद ४० वर्ष ३ महिना २० दिन रहेको र जरिवानाबापत २५ लाख ४७ […]
ABC (क्राईमबिट) काठमाडौं । लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको वि.नं.०१(०७७/७८) (खुला/समावेशी) प्रहरी जवान (जनपद) पदको लागि लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ । महानगरीय प्रहरी शिक्षालय, महाराजगञ्जबाट विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण उम्मेदवारहरूको लिखित परीक्षा भवन कायम गरिएको हो । साथै सूचनामा लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सक्कलै नागरीकताको प्रमाण-पत्र र सम्बन्धित […]
ABC Sanchar काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जान लागेका छन् । यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए। पेटमा समस्या देखिएकाे र न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरीएपछि चिकित्सकहरूकै सल्लाहमा उनी स्वास्थ्य उपचारका लागि भारत जान लागेका छन्। नेपाल बायुसेवा निगमको जहाजबाट […]
ABC Sanchar काठमाडौं । कोरोना महामारी (कोभिड–१९)ले ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो […]
(सागर थापा) दाङ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दाङका २६ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा सरकारले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेको हो । जसमा घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १८ जना गरी जिल्लामा २६ जनाको कैद मिनाह गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी […]
ABC Sanchar काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले वार्ताका लागि तयार रहेका जनाएको छ। नेकपाका महासचिव ‘विप्लव’ले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्। विप्लले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन्। विप्लवले विज्ञप्ति जारी गरेसँगै सम्भवतः प्रधानमन्त्री ओलीले प्रतिबन्ध हटाउने घोषणा गर्ने बताइएको […]