०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

बाँके प्रहरीले चितुवाको छालासहित कुसुमबाट ३ जना पक्राउ

(महेन्द्र सिंह) बाँके । चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुसुमबाट तिन जनालाई पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा ओसारपोसार भईरहेको सूचना पाएको प्रहरीले चेकजाँचमा कडाई गरेको थियो । कुसुम स्थित सडक खण्डमा […]

ABC (क्राईमबिट) बाँके । तत्काल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत मिति २०४८।०७।१४ गते पहरेदार पदमा सेवा प्रवेश गरी तत्कालिन श्री ५ को सरकारको मिति २०५८।०९।२५ गतेको निर्णयले नेपाल प्रहरी संगठनको प्रहरी नायव निरीक्षक पदमा स्थानान्तरण भई यस संगठन अन्तर्गत विभिन्न प्रहरी कार्यालयहरुमा देश र जनता प्रति निष्ठावान तथा समर्पित रही आफ्नो जिम्मेवारी निष्पक्ष, निर्भिक एवं इमान्दारिताका […]

    (सागर थापा) बाँके । कोहलपुर म २८ बर्षदेखि नियमित व्यबसायी क्षेत्रमा आबद्ध छु । सानोदेखि मैले ब्यबसाय सुरु गरेको हुँ । व्यबसायीसंगै त्यसबीचमा मैले व्यबसायीका हरेक समस्या समाधान गर्नतर्फ तत्पर रहदै आएको छु । लामो लकडाउनको क्रममा बाकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ अन्तरगत निबुअामा बस्दै आएकी जितमाया बोहरालाई स्थानीय युवा व्यवसायी समाजसेवी […]

ABC Sanchar काभ्रेप । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास??p, गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो ।   करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत मानपुरमा रहेको घर भत्काएर सडक विस्तार गरिने भएको छ । मानपुर मोडस्थित सडक किनारमा रहेको यो घर भत्काउन बाँके र बर्दियाका बासिन्दाले बारम्बार माग गदै आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले यहि शुक्रवार फागुन १४ गते घर हटाई सडक बिस्तार गर्ने घरधनी सङ्ग सहमती भएको […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्जमा प्रहरीले म्याजिक भ्यानको छड्के चेकजाँच गरेको छ । नियम विपरित सवारी खचाखच भरेर गुडेका ६ वटा म्याजिक भ्यानलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिएका छन । वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको संंयुक्त चेकजाँचमा […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्जबाट १० लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगन्जको भन्सार चेकपोस्टमा चेक जाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संंयुक्त टोलीले भारतको दिल्ली बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खानलाई आज दिउँसो ३ बजेर ४० मिनेटमा पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्जको भेरी अस्पताल अगाडि पार्किङ गरे जरिवाना तिर्नुपर्ने भएको छ। अस्पताल अगाडि जथाभावी सवारीसाधन पार्किङ गरेर अस्तब्यस्त रुपमा छोडिएका आधा दर्जन मोटरसाइकललाई बाँके ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके,भेरी अस्पताल, मालपोत र नापी कार्यालय अगाडि पार्किङ गरे जरिवाना गरिने बताएको छ ।जथाभावी पार्किङ गरेको […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेशको ट्राफिक प्रमुख एसपी डम्मर बहादुर बिकले सेवाको भावनासहित नेपाल प्रहरी जस्तो राष्ट्रको गरिमा बोकेको प्रहरी संगठनमा आवद्ध उनी एक निष्ठावान प्रहरी कर्मचारी हुन् । इमान्दारीता र पारदर्शीतालाई शिरमा राखेर देशको हितमा काम गर्ने प्रणसहित प्रहरी जिवन सुरु गरेका उनी आफ्नो कार्यक्षेत्र र खटाइएको काममा कहिले पनि हेलचेक्याईं गर्दैनन् । […]

ABC Sanchar काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि तयारी गरे सँगै नेता कार्यकर्ताप्रति पनि नरम व्यवहार अपनाउन थालेको छ। वार्ताको चर्चा चलिरहेका बेला वातावरण सहज बनाउने भन्दै प्रहरी हिरासतमा रहेका नेता तथा कार्यकर्तामध्ये केहीलाई छुटाइने तयारी गरिएको छ। यसअघि अदालतले निर्दोष भन्दै छाड्न आदेश दिएपनि प्रहरीले माथिको आदेश भन्दै विप्लवका कार्यकर्तालाई अदालत गेटबाटै […]

error: Content is protected !!