०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

घोराहीको होटेल मालाइनमा भदौ २४ गते भएको तोडफोड र आगजनीबाट साढे ३ करोडको क्षति,

दाङ । घोराही होटेल सञ्चालन ओविन्द्रबहादुर महराले घटनालाई दुःखद् भन्दै तोडफोड र आगजनी गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका छन् । ‘घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गरिनुपर्छ’ सञ्चालक महराले भने । होटेलमा पूर्वसभामुख कृष्णबहादुर महराको समेत लगानी रहेको भन्ने हल्लाका भरमा तोडफोड र आगजनी भएको भन्ने आफूले सुनेको भन्दै उनले भने, ‘होटेलमा […]

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेका छन् । त्यहाँ पुगेर उनले जेनजी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् । सो क्रममा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरीलाई निर्देशन दिए । गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च […]

काठमाडौं । अवधि पुगेका डिएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवामा विभिन्न जिल्ला तथा कार्यालयका प्रमुख फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कुमार प्रसाद मैनाली, पाँचथरमा अनिश कर्ण, दार्चुलामा गौरव महत, प्यूठानमा नरहरी अधिकारी, अर्घाखाँचीमा दिवस जिसी, डडेल्धुरामा बरुण बहादुर सिंहको सरुवा भएको छ । सरुवामा उपत्यकाका विभिन्न वृत्तका प्रमुख पनि फेरिएका […]

काठमाडौं । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए । यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल […]

काठमाडौं । गौशालामा बस्ने निकिता गौतमलाई खपिनसक्नु भएको थियो । आफ्नै उमेरका युवाहरूलाई भटाभट गोली ठोकिएको घटना चुपचाप सहेर बस्न उनको मनले मानेको थिएन। भोलिपल्ट उनले पनि आन्दोलनमा निस्किने निधो गरिन्। त्यही भएर सधैँ ढिला उठ्ने उनी त्यो दिन बिहान ५ बजे नै उठिन्। तयार भइन् र बाहिर निस्किन्। तर, निकिताकी आमा कल्पना भने डराइरहेकी […]

कास्की । पोखरा भदौ २४ जेन जेड प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी ओलियाको बर्दी दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरिएको हो । नाम भने खुलाइएको छैन । उक्त दिन प्रदर्शनकारीले डोजर लिएर जिल्ला प्रहरी कार्यालय कार्कीमा आगजनी गरेका थिए । उनीहरूले कार्यालय आफ्नो नियन्त्रणमा लिई प्रहरीका बर्दी, हतियार दुरुपयोग गरेका थिए […]

कास्की । पोखरा भदौ २४ जेन जेड प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी ओलियाको बर्दी दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरिएको हो । नाम भने खुलाइएको छैन । उक्त दिन प्रदर्शनकारीले डोजर लिएर जिल्ला प्रहरी कार्यालय कार्कीमा आगजनी गरेका थिए । उनीहरूले कार्यालय आफ्नो नियन्त्रणमा लिई प्रहरीका बर्दी, हतियार दुरुपयोग गरेका थिए […]

काठमाडौं । भदौ २३ र २४ जेन-जी पुस्ताले गरेको आन्दोलनमा ६ सय १० जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ तीन सय ८४ तथा सशस्त्र प्रहरी बलतर्फ दुई सय २६ जना घाइते भएका हुन् । नेपाल प्रहरीका घाइतेमध्ये ६४ जना अझै अस्पतालमा उपचाररत छन् । त्यस्तै, सशस्त्र प्रहरीका दुई सय २६ घाइतेमध्ये पाँच जना […]

दाङ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले पदबाट आधिकारिक राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ । नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित डिसिले हालैको जेन्जी आन्दोलनका क्रममा आफ्नो निवासमा समेत क्षति पुगेपछि सामाजिक सञ्जालमार्फत राजीनामा दिने अभिव्यक्ति दिनुभएको थियो । तर, उहाँले त्यसलाई औपचारिक राजीनामा ठान्न नहुने बताउनुभएको छ । भाद्र २३ र २४ गते घोराहीमा भएको जेन्जी […]

।नवलपरासी । जेनजी आन्दोलनको अवसर छोपेर पश्चिम नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न नवलपरासीका नेता तथा जनप्रतिनिधिहरूले सात दिने अल्टिमेटम दिएका छन्। पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संयुक्त पत्रकार सम्मेलनमार्फत प्रमुख जिल्ला […]

error: Content is protected !!