(ABC Sanchar) केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ। केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डीएसपीहरुलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवामा सिफारिस हुने डीएसपीहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, […]
(सागर थापा) दाङ। घोराही उपमहानगर भरी सातव वटा टिम निर्माण गरि अभियान चल्ने भएको नहो । जसमा वडा नम्बर १ देखि ४ सम्मको टोलिको नेतृत्व मनिराम खनाल को हुनेछ जसको सयुक्त कार्यकता भेला माघ ८ गते सुनपुरमा हुनेछ । ५ देखि ७ को हरी खरेल को नेतृत्व हुनेछ , जसको भेला माघ १२ गते हुनेछ […]
(सागर थापा) बुटवल । दुर्घटना न्यूनिकरणको लागि लुम्बिनी प्रदेशमा टिप्परलाई टाईमकार्ड लागु गर्नुको साथै लेन अनुशासन कार्यान्वयनलाई जोड दिईएको छ । तिब्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पाल्पादेखि बुटवल हुँदै भैरहवा तथा नवलपरासी चल्ने टिप्परलाई सोमबार देखि नै टाईमकार्ड लागु गरेको हो । टाईमकार्ड लागु भएपछि अब […]
(सागर थापा) दाङ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए। झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका हुन्। पुल पूर्वनिर्धारित समयभन्दा […]
(ABC Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ । देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको […]
(ABC Sanchar) काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर […]
(ABC Sanchar) काठमाडौं । खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८२८ जना स्वदेश फर्किसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रम स्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या […]
(ABC Sanchar) काठमाडौं । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले रायसुुझाव लिएको छ । राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदानस्थल र केन्द्र पुुनरालोकनका विषयमा केन्द्रित रहेर सुुझाव लिइएको हो । मुुलुकका ७५३ वटै पालिकामा […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का […]