०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

निर्वाचनको लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब सशस्त्र खाका बन्दै

ABC (क्राईमबिट) काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ । नेपाल प्रहरीले निर्वाचनका लागि […]

  ABC (क्राईमबिट) रौतहट । राजदेवी नगरपालिका-८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट सोमबार एपीएफ टोलीले स्रोत नखुलेको दुई लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको शिवहर ग्रामपंचायत ९ घर बताउने ३१ वर्षिय असरथ मन्सुरी र ३० वर्षिय ओसी मोहमद छन् । बीआर ३० वाई ५४३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी […]

  ABC (क्राईमबिट) रुकुम पश्चिम । आठबिसकोट नगरपालिका-९ राडी बजारमा राजनैतिक पूर्व रिसईवीको कारण दुई पक्षबीच भएको झडपमा सोही वडाका अध्यक्ष तारक बहादुर शाही समेत ४ जना घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा (प्रचण्ड/माधव समूह)का कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईवीको कारण झैझगडा भएको विषयलाई लिएर मंगलबार बिहान दुवैपक्षबीच झडप हुँदा वडाध्यक्ष शाही र […]

(ABC Sanchar) काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । […]

ABC (क्राईमबिट) काठमाडौं । सुर्यबिनायक नगरपालिका-६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । […]

  ABC (क्राईमबिट) काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घर भित्रै एउटा दम्पति (श्रीमान्–श्रीमती) मृत फेला परेका छन् । सप्तरीको राजविराज घर भइ चाँगाथलीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीय निर्मला पोखरेल सोमबार घर भित्रै मृत फेला परेका हुन् । प्रहरीका अनुसार सागर लामो समयदेखि ललितपुरमै बस्दै […]

दाङ। घोराही बजारका विभिन्न स्थानहरुमा सडक पेटिमा फलफुल तथा तरकारी विक्री गरेर कयौले आफ्नो साझ विहानको छाक जुटाउने गरेका छन् । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडी, सहिद गेट, बैंक रोड लगाएतका विभिन्न स्थानमा सडक छैउमा फलफुल तथा तरकारी विक्री गर्दै उनिहरुले आफ्नो दैनिकी चलाएका छन् । सडक पेटीकै व्यवसायको भरमा जिवन निर्वाह गरिरहेका उनिहरुलाई नगर […]

  काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । प्राधिकरणले […]

  रक्सौल । नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त डिजेल पाइपलाइनबाट ल्याएपछि ढुवानी भाडाबापतको रकम बचत हुँदा निगम नाफामा गएको हो । जसअनुसार हालकै अवस्थामा पनि निगमलाई वार्षिक १२ करोड रुपियाँभन्दा बढी नाफा हुनेछ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन पूर्ण […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको छ । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा […]

error: Content is protected !!