ABC (क्राईमबिट) बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत एक जवानको हत्या भएपछि त्यसको कारण पत्ता लगाउन अनुसन्धान टोली घटनास्थल पुगेको छ। स्थानिय नेकपा नेताका छोरा समेत रहेका २७ बर्षीय प्रविन थापा मगरको केहि दिन अघि हत्या भएको थियो। उनको नेपालगन्ज लग्दहवा स्थित तोरीबारीको खेतमा शव भेटिएको थियो। अनुसन्धानका लागि बाँके प्रहरीले […]
(ABC Sanchar) काठमाडौँ । उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा […]
(ABC Sanchar) काठमाडौं । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको मूल्य बढेको हो । भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महिनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म […]
ABC (क्राईमबिट) काठमाडौं । भन्सार छलि ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट शनिबार प्रहरीले बरामद गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारी बरामद गरेको हो । बरामद मोबाइलहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन […]
(महेन्द्र सिंह) बाँके । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्जको अध्यक्षमा दिपेन्द्र जोशी चयन हुनु भएको छ । केन्द्रको आठौ साधारण सभा तथा अधिवेशनबाट जोशी अध्यक्षमा चयन हुनु भएको हो । जोशी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । केन्द्रको उपाध्यक्षमा सञ्जय थापा, सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा माया गुरुङ र कोषाध्यक्षमा श्याम शर्मा चयन हुनु […]
ABC (क्राईमबिट) काठमाडौँ, माघ ३ गते । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणक्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारी विरुद्ध नेपाली सेनाले ‘अप्रेसन महाहण्ट–७ ’ शुरु गरेको छ । यो अप्रेसन सञ्चालन भएको दुई महिना ( पुस र माघ ) मा आरक्षित बन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको अभियोगमा तीन थान हतियार सहित १५ जना विभिन्न निकुन्जक्षेत्रबाट […]
ABC Sanchar काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपाले माघ ९ गते राजधानीमा जनप्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सो को विरोधमा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आन्दोलन गर्दै आएको छ। यसैक्रममा ९ गते काठमाडौंमा जनप्रदर्शन गरिन लागेको नेकपाले जनाएको छ। शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष […]
(बिबेक गाहा) झापा । नेपाली काङ्ग्रेस केन्द्रीय कमिटिको निर्देशन अनुसार आज ७५३ स्थानीय तहमा सिटी जुलुश तथा बिरोध प्रदर्शन गर्दै गर्दा हल्दिबारीमा उल्लेखनीय उपस्थिति रह्यो। हल्दिबारी गाउपालिकामा रहेको ५ वट्टै वडाहरुबाट वडान.-२को खर्साङ्गचोकमा एकक्रीत भै हल्दिबारी स्कुलचोकलाइ केन्द्र बनाइ परिक्रमा गरि आयोजित उक्त सभामा नेपाली काङ्ग्रेस र विभिन्न भातृ एवम भगिनी सङ्गठनको उपस्थितिमा करीब ३०० […]
(महेन्द्र सिंह ) बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको वास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ । प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनी लगायतका कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानका जागिरे भएकाले अपराधिक […]
(सागर थापा) दाङ । तुलसीपुरमा नेपाल प्रहरी ट्राफिक प्रहरीले तिन पाङग्रे अटाे टेम्पाे ब्यवस्थापनमा जुटेकाे छ । तुलसीपुर क्षेत्रमा तिन पाङग्रे अटाे टेम्पाे बढी दुर्घटना हुन थालेपछि ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले यतिबेला चेकजाँचलाई कडाई गर्नुको साथै अटाे टेम्पाे माथि निगरानी बढाएकाे छ । सवारी चालक अनुमती पत्र नभएका, कागजपत्र नबिकरण […]