(तेज वली) दाङ । तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उत्तम कुमार श्रेष्ठले मानिसले आधारभुत आवश्यकताको लागि र केहि कमाउने सोचले व्यापार व्यबसाय गरे पनि त्यो आफ्नो नैतिकता र ईमान्दारी भित्र रहेर गर्नुपर्ने बताउनु भएको छ । दुख र कष्ट सहेर व्यबसायमा होमिने व्यक्तिले वास्तविक रुपमा सफलता प्राप्त गर्न सक्ने उहाँको धारणा थियो । रोटरी […]
ABC (क्राईमबिट) महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने सडकघाटमा नेपाली भुमिमा नेपाली किसानले लगाएको उखुको ढुवानीमा रोक लगाएको हो । बेलौरी नगरपालिका वडा न. १० को सडकघाटमा रहेको सिमा स्तम्भ न. ३५ को नजिकमा भारतीय पक्षले सिमामा […]
(ABC Sanchar) वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हँुदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च […]
(ABC Sanchar) काठमाडौं । नेपाल आयल निगमले मोतिहारी अमलेखगञ्ज–पेट्रोलियम पाइप लाइनबाट डिजेल चोरीको प्रयास भएको तर कुनै क्षति हुन नपाएको जनाएको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमलाई कुनै क्षति नभएको र पाइप लाइनबाट नियमति आयात भइरहेको जनाएको हो । पाइप लाइनको भारततर्फ बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक […]
(ABC Sanchar) काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी […]
दुईजना पक्राउ ABC (क्राईमबिट) गुल्मी । ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका-६ अर्जे घर भएका ३८ […]
(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालीका ४ सुगुर खोला टोल स्थित ग्वारखोलाको किनारमा एक वेवारिसे शव फेला परेको छ । पहिचान नखुलेका अन्दाजी ५५/६० बर्षको पुरुषको शुक्रबार विहान शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको बताए ।
(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी बाँकेले सवारी चालकलाई मात्र नभई सर्बसाधारणलाई समेत ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ । दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्यक्रम अनुसार अस्थाई ट्राफिक प्रहरी पोष्ट उत्तर चिसापानीले आज बिहान बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित बानियाभार प्रहरी बिटमा २५ जना सर्बसाधारणलाई ट्राफिक ऐन नियम र सवारी दुर्घटना […]
(महेन्द्र सिंह) बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको छ । बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगर रहेका छन् । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् । घटना […]
( ABC Ssanchar) काठमाडौं । माघ १ गतेबाट एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गरे पैसा लाग्ने भएको छ। यसअघि कोरोना महामारीको बेला भन्दै राष्ट्र बैंकले जुनसुकै बैंकको एटिएम बुथ प्रयोग गर्दा पनि पैसा नलाग्ने जनाएको थियो। राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क […]