ABC (क्राईमबिट) काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेता तथा न्यायाधीशको नाम लिएर करोडौं ठगी गर्दै आएका सहदेव कक्षपतिलाई पक्राउ गरेको छ । कक्षपतिले विभिन्न व्यक्तिलाई जग्गा, मुद्दामामिलाका विषयमा मिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले कक्षपतिलाई ठगी आरोपमा पक्राउ गरिएको जानकारी दिए । ‘कक्षपतिविरुद्ध चेक अनादर […]
(राकेश श्रेष्ठ) चितवन । पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो । शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले […]
ABC (क्राईमबिट) डोटी । चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा […]
(ABC Sanchar) काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले केही मन्त्रीहरुको मन्त्रालय फेरबदल पनि गरेका छन् । शुक्रवार ८ जना मन्त्री र एक जना राज्य मन्त्री गरि ९ जना नयाँ मन्त्री ओलीले आफ्नो मन्त्री मण्डलमा थपेका हुन । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रवार बेलुका नै राष्ट्रपतिबाट शपथ लिएका […]
(ABC Sanchar) काठमाडौं । सरकारले सवारी साधानको लाइसेन्सका लागि अनलाइन फारम खुलाएको छ। शुक्रबार यातायात व्यवस्था विभाग एक सूचना जारी गर्दै सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुलाउने जनाएको छ। यही पुस १४ गतेदेखि लागू हुने गरी विभागले सवारी चालक अनुमति पत्र लिन भरिने अनलाइन फारम खोलेको हो। १० महिनादेखि सवारी चालक अनुमपत्र लिन […]
(सागर थापा) दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गर्न सिफारिस संगै अहिले दाङमा सुरक्षा ब्यबस्थापन बाक्लो पारिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै दाङ जिल्लाभर प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिएका छन् । संसद विघटनको प्रस्तावप्रति […]
(तेज वली) दाङ । तुलसीपुर दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका बिभिन्न ठाँउहरुमा सचेतनामुलक बोर्डहरुकाे स्थापना गरेकाे छ । तुलसीपुर-सल्यान सडकखण्ड अन्तर्गत गोठिखोला स्थित श्री आधारभुत बिधालय गोठिखोलाको सहयोगमा अस्थायी प्रहरी पोस्ट गोठिखोलाको सहकार्यमा एक कार्यक्रमका बिचमा सचेतनामुलक ट्राफिक बोर्ड राखिएको छ । बिहिवार गाेटिखाेला स्थित एक कार्यक्रमको आयोजना गरी […]
(ABC Sanchar) बाँके। नेपालगन्ज न्युरोडमा रहेको क्यापिटल होटलमा २०७६/१०/१ गते विभिन्न मान्छेहरुलाई होटलमा ल्याई लगातार ५ दिनसम्म दाल भात मासु रक्सी बियर चुरोट चिया नास्ता लगाएत खाएर १३ हजार २ सय १५ रुपैयाँ अहिलेसम्म नदिएर फरार रहेका छ्न । होटल क्यापिटलका संचालक छवि केसीले पटक पटक फोन गरेर होटलमा खाएको बसेको पैसा माग्दा सम्म बेवास्ता […]
(ABC Sanchar) बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबैले उचित भूमिका खेल्नुपर्ने बेला आएको बताए। नेता केसीले सङ्घीयता खारेज गर्नाको विकल्प नभएको तर्क गर्दै स्थानीय तहलाई बलियो बनाउनुपर्ने […]
(सागर थापा) दाङ । भालुवाङ राप्ती गाउँपालिका लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा बिहीबारबाट विस्तार भएको छ । राप्ती गाउँपालिकाले निक साईमन्स ईन्टिच्युट ललितपुरको सहकार्यमा एमबिबीएस चिकित्सकसहितको प्राबिधिक सेवा सुरु गरेको छ । विगतमा एकजना मात्रै चिकित्सक रहेकोमा अबदेखि एक जना ल्याव टेक्निसियन, एकजना फार्मेसी सहायक , एकजना स्टाप नर्स थप गरिको छ । अब स्वास्थ्य […]