०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

फेसबुक मार्फत ४२ लाख ठगी गर्ने युवायुवती पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप र फेसबुकको माध्यमाबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ पारेक छन् । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका-३ मोरवाङ घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडि मार्फत सम्पर्क […]

  (सागर थापा) दाङ । भालुवाङ राप्ती गाउँपालिका वडा नं २ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । विगतको वर्ष जस्तै यस वर्ष ७७ बर्ष देखी ८१ बर्ष विचका जेष्ठ नागरिकहरुलाई चिसोबाट केहि संरक्षण गर्नका लागि १ वटाका दरले कपासको सिरक वितरण गरिएको हो । राप्ती गाउँपालिका वडा नं २ को यस आर्थिक […]

ABC (क्राईमबिट) कैलाली । धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका- १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको हो। उनलाई आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ […]

(महेन्द्र सिंह) बाँके। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बाँकेका सुरक्षा निकाय प्रमुखहरुलाई तस्करी रोक्न कडा निर्देशन दिएका छन् । आईतबार प्रशासन कार्यालयमै जिल्ला सुरक्षा प्रमुखहरुलाई बोलाई प्रजिअ कुरुम्वाङ्गले कुनैपनि हालतमा तस्करी रोकिनु पर्ने बताएका छन् । सिडिओ कुरुम्वाङ्गले तस्करी बिरुद्ध कडा रुपमा एक्सनमा हिँडेको उल्लेख गर्दै कुनै राजनीतिक दवाव र कसैको पावरमा तस्करलाई नछोड्ने कानून […]

(तेज वली) दाङ । तुलसीपुरमा शनिबार राति १२ बजेतिर अटोमा चढेका यात्रुहरुले चालकमाथि खुकुरी प्रहार गरि लुटपाट गरेका छन् । पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह २५४६ नम्बरको अटोलाई अपरिचीत ४ जनाको समूह अटोमा बसेर आधा बाटो गएपछि चालकलाई नै खुकुरी प्रहार गरी २५ सय रुपैँया लुटपाट गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी […]

  (ABC Sanchar) कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल पक्षबीच केन्द्रमा जारी विवादको असर जिल्लाहरुमा पनि परेको छ । यसैबीच नेकपाका विभाजित दुई पक्षले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा दुई पक्षबीच हात हालाहालको अवस्था बनेको छ । नेकपाका अध्यक्ष केपी ओली र […]

  (ABC Sanchar) सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको नेपाल चीनबीचको सीमा तातोपानी नाका सञ्चालन नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानीयवासीले नाका खुला भएको भनिएपनि एकतर्फी रुपमा बन्द गरिएको भन्दै चीनविरुद्ध प्रदर्शन गरेका हुन् । शनिवार स्थानीय नागरिक, व्यापारीले चीनले एकतर्फी रुपमा नाकाबन्द गरेको भन्दै विरोध प्रर्दन गरे […]

ABC (क्राईमबिट) रौतहट । गौर नगरपालिका-४ बाट स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट […]

(सागर थापा) दाङ । दाङ उद्योग वाणिज्य संघको चुनावी माहोल बढ्न थालेको छ । पुस २० गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि उमेद्धारीको फर्म वितरण सुरु भएको छ । संघका वर्तमान उपाध्यक्ष बसन्त जोशिले अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेस निकट ब्यबसायी जोशीले अध्यक्ष पदका लागी […]

(ABC Sanchar) झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । “हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भने, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने […]

error: Content is protected !!