(ABC Sanchar) काठमाडौँ । भारतमा नेपालले आफ्नै कार्गो रेल सञ्चालन गर्न पाउने भएको छ । यसका साथै भारतले आफ्ना निजी ट्रेन अपरेटरहरूलाई नेपाली कार्गो बोक्ने अनुमाती समेत प्रदान गरेको छ । अहिले सम्म यस्तो अनुमति भारतीय कन्टेनर निगम लिमिटेडलाई मात्र प्राप्त थियो । यी रेलहरू दुई प्रमुख बन्दरगाह कलकत्ता र बिसाखापटनम देखि नेपाली पोर्ट […]
ABC (क्राईमबिट) मोरङ । चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका-४ नोबेल अस्पतालको पार्किङ एरियाबाट यही पौष ०५ गते हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा ०६ गते राती ८ बजे बिराटनगर-४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाईकल सहित ४ जनालाई […]
ABC (क्राईमबिट) सुनसरी । कोशी गाउँपालिका-८ भाण्टावारी चोक नजिकबाट २ थान कटुवा पेस्तोल, ५ राउन्ड गोली सहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी कोशी गाँउपालिका-८ बस्ने ३५ वर्षीय मो.मुक्तार मिया र सोही ठाउँ बस्ने २७ वर्षीय सद्दाम मिया रहेका छन् । केही युवाहरुले भारतबाट हातहतियार तथा खरखजना ल्याई नेपालमा […]
(ABC Sanchar) तनहुँ। आफ्नो परिवारलाई सुखमा पाल्छु भनेर धन कमाउन विदेश गएका पुरुषहरु श्रीमतीले धोका दिएपछि प्रहरीमा धाउन थालेका छन् । तीन वर्षको अवधिमा एकसय १७ जना पुरुषहरु श्रीमतीबाट पीडित भएको उजुरी परेको प्रहरीले जनाएको छ । श्रीमती धन सम्पति लिएर हराएको भन्दै खोजी गर्नका लागि प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा […]
(ABC Sanchar) बाँके। नेपालगन्ज न्युरोडमा रहेको क्यापिटल होटलमा २०७६/१०/१ गते विभिन्न मान्छेहरुलाई होटलमा ल्याई लगातार ५ दिनसम्म दाल भात मासु रक्सी बियर चुरोट चिया नास्ता लगाएत खाएर १३ हजार २ सय १५ रुपैयाँ अहिलेसम्म नदिएर फरार रहेका छ्न । होटल क्यापिटलका संचालक छवि पुरीले पटक पटक फोन गरेर माग्दा सम्म बेवास्ता गरे पछी एबिसी संचारको […]
(सागर थापा) दाङ । तुल्सीपुर देखि पश्चिममा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएपछि अहिले रमेश थापाको घर परिवार सबै सोकमा छन । र रमेश थापा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भए पछी उनि संग पुलमा गएका साथीहरु अहिले फरार भएका छन। उनको खास घर तुल्सीपुर उपमहानगरपालिका वडा नं १९ कुटिचौरमा […]
(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरीले नेपालगञ्जको सिमा नाकाबाट अवैध सामग्री बरामद गरेको छ । बिओपी कालाबञ्जारबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायत नेतृत्वको टोलीले मंगलबार बिहान ५ बजे नेपालगञ्ज १५ पिप्रहवाबाट बरामद गरेको हो । भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ […]
(विवेक गाहा) बिराटनगर । उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद […]
(ABC Sanchar) काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो । भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि […]
(ABC Sanchar) दाङ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समूहमा दाङबाट घनश्याम पाण्डेसहित १८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बैठकले पाण्डेसहित रेवतिरमण शर्मा, अम्मर डाँगी, सरस्वती गौतम, कोमल वली, बिष्णु पौडेल, टोपेन्द्र केसी, छबिलाल वली, टिकाराम खड्का, शोभाराम बस्नेत, जितेन्द्र नेपाली, मेनका पोखरेल, गिरिराज केसी, शारदा स्वर्णकार, […]