०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

पुस १४ गतेदेखि प्रचण्ड र नेपाल समुहले काठमाडौंमा आमसभा गर्ने

  (ABC Sanchar) काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले काठमाडौं उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले आमसभा गर्न लागेको हो । उपत्यका हुने आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आमसभामा शीर्ष […]

  (ABC Sanchar) काठमाडौँ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल […]

(सागर थापा) दाङ । राष्ट्रिय जनमोर्चाको गढवामा आयोजित सभालाइ सम्बोधन गर्दै जिल्ला अध्यक्ष गणेश आचार्यले नेपाली जनताले अधिनायकवाद विरुद्ध धेरै पहिले नै बिजय हासिल गरेको हुदा केपि को कदमलाई जनताले खारेज गरिदिने कुरा बताउनु भयो । ओलि सरकारको गलत कार्यसैलिका कारण गणतन्त्र माथी नै प्रस्न उठेको हुदा यो कार्यसैलिको व्यापक भन्डाफोर गर्नुपर्ने कुरा बताउनु भयो […]

  ABC (क्राईमबिट) मोरङ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-८ जिल्ला […]

  ABC (क्राईमबिट) मेचीनगर । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा झापा प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी झापाको मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब […]

(ABC Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको माथिल्लो सदन (राष्ट्रि सभा)को अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तल्लो सदन (प्रतिनिधि सभा) विघटन गरेको १ हप्तापछि राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले पुस १७ गते दिनको ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् […]

 (सागर थापा/महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ । डुडुवा गाउँपालिका वडा नं ०२ बेतहनी नजिकमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अवैध मालसामानहरु ल्याईरहेका भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी […]

  (ABC Sanchar) काठमाडौं, पुस ११ गते । लामो समयको लकडाउनबाट बल्ल मुक्त भएका युवा पुस्ताका लागि अहिले मन बहलाउने बहाना मात्र चाहिएको छ उनीहरुको भीड लागिहाल्छ । काठमाडौंको न्यूरोड संकटा गल्लीमा एक युवकले छाता सजाउने सोच बनाए । मानिसको यस्तो भीड लाग्ने भन्ने कल्पना समेत गरेका थिएन । जब उनले रङ्गचङ्गी छाता सझाउन थालेका […]

ABC (क्राईमबिट) विराटनगर । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको प्रहरी नायब […]

(ABC Sanchar) काठमाडौं । आफू विरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि प्रदेश नं १ मा एक मन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका छन्। मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई हटाएका हुन। आङ्बो पूर्वमाओवादी नेता पनि हुन्। उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन्। मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालिन माअ‍ोवादीबाट […]

error: Content is protected !!