०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

पुस १० गतेदेखि खुल्दै सिनेमा हल

(ABC Sanchar) काठमाडौं। विगत नौ महिनाबाट ठप्प भएको सिनेमा घर भोलिबाट सञ्चालनमा आउने भएका छ सरकारबाट स्वीकृति नपाए पनि शुक्रबारबाट हल सञ्चालनग र्ने तयारी गरेका हलव्यवसायी अहिले हलहरुको सरसफाइमा व्यस्त छन् । कोरोनाका कारण अरु उद्योग व्यबसाय जस्तै चलचित्र क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ ।

  (ABC Sanchar) काठमाडौं । नेकपाको दाहाल नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय […]

  (ABC Sanchar) काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रचण्ड–माधव पक्षले बबरमहलस्थित कार्की ब्यांकेटमा बिहीबार आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ। कडा नै हुन्छ। साहस गरौं,’ आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई […]

  ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अपरेशन नै चलाएर कारबाही गरेको छ । महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई कारबाही गरेको हो । महाशाखाका ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना […]

  (सुरेश कुमार पाण्डे) कपिलवस्तु । ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ । ठगी अपराध मुद्धामा संलग्न रही सम्मानित कपिलवस्तु जिल्ला अदालतको लगत नं ३३०० मिति २०७५।११।०८ गतेको फैसला अनुसार १ बर्ष कैद र रु ७,७१,५०७।– (सातलाख एकहत्तर हजार पाँचसय सात) जरिवाना ठहर भएको प्रतिवादी कपिलवस्तु जिल्लाको […]

(ABC Sanchar) काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु भएको छ । कोरोनाको कारण सुरुङमार्ग निर्माणको काममा प्रभाव परेकोमा हिजो मंगलबारदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले जानकारी दिनुभयो । कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, बिस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उहाँले जानकारी दिनुभयो । सुरुङमार्ग खन्ने काम भने […]

  (ABC Sanchar) काठमाडौँ । वैदेशिक रोजगार विभागले साउदी अरब जान लागेका युवासँग मनलाग्दी पैसा असुली गरेको अवस्थामा राजधानीको एउटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई आकस्मिक कारबाही गरेको छ । विभागको आकस्मिक अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौँको धुम्बाराहीस्थित मनास्लु इन्टरनेसनल सर्भिस प्रालिमा साउदी जाने युवासँग पैसा लेनदेनकै कारोबार गरेको अवस्थामा फेला पारेपछि कारबाही गरेको हो । […]

  (ABC Sanchar) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय र प्रदेश सरकारमा हस्तक्षेप गर्न खोजे थप कडा कदम चाल्ने चेतावनी दिएका छन्। प्रचण्ड नेपाल समूहले प्रदेश सरकारमा चलखेल गर्न सक्नेतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले त्यसो हुन थाले थप कदम चाल्ने चेतावनी दिएका हुन। पार्टी विभाजन भएसँगै नेकपाले नेतृत्व गरेका ६ मध्ये चार वटा प्रदेश […]

  (दिपेन्द्र क्षेत्री) सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले आज भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच क्रममा उनीहरुलाई पक्राउ गरेको हो। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई […]

(ABC Sanchar) काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना कुनैपनि हालतमा हुनै नसक्ने बताएका छन। नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए। उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क […]

error: Content is protected !!