०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

सिरहाको सुखीपुर नगरपालिकामा कुकर बम फेला

ABC (क्राईमबिट) जनकपुरधाम । सिरहाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ । आज बिहान कार्यालय खोलेर सरसफाई गर्ने क्रममा बम फेला परेको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि कालो ब्यागमा बम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले त्यहाँ कसैलाई जान दिएका छैन । बम डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको […]

  (ABC क्राईमबिट) इलाम। सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ । यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले […]

(ABC Sanchar) काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । सात मन्त्रीले राजिनामा दिएपछि उनले यसको तयारी गरेका हुन् । अब जो सुकै व्यक्ति पनि मन्त्री बन्न सक्ने अवस्था छ । यस्तो अवस्थामा पार्टीको समिकरणलाई बलियो बनाउने गरी मन्त्रिमण्डल उनले पुनर्गठन गर्न लागेको स्रोत बताउँछ । संसद बिघटनको कदमप्रति असहमति जनाउँदै सात […]

  (ABC Sanchar) काठमाडौं । अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् । अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ […]

  (ABC Sanchar) काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले समानान्तर कमिटीमार्फत बैठक बस्ने निर्णय गरेसँगै सत्तारूढ नेकपा विभाजनको अन्तिम संघारमा पुगेको हो । सम्भवतः अब नेकपामा फुटको औपचारिक घोषणा हुन मात्रै […]

(महेन्द्र सिंह) बाँके । राप्तिसोनारी गाउँपालिकामा हतियारले आक्रमण गरि करिब ३ लाख ३४ हजार रुपैया लुटपाट गरिएको छ । राप्तिसोनारी गाउँपालिका वडा नं. ९ एवान कटेज नजिक खोलको टिप शुल्क काटेर घर फर्कदै गरेका सोही वडाका रिमबहादुर वली माथी धारीलो हतियारले प्रहार गरि उनीसंग भएको रुपैया लुटपाट भएको हो । लुटेरा समुह भे५ प ६५८६ […]

(महेन्द्र सिंह)                                                       बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लामा लागू औषधलाई निस्तेज गर्नको लागि प्रहरीले स्थानीय तहसंगको सहकार्यमा लागू औषध निस्तेज महाअभियान २०७७ सञ्चालनमा […]

(ABC Sanchar) काठमाडौं । निर्वाचन आयोगले मध्यावधी निर्वाचनको तयारी थालेको पाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आइतबार आयोगका प्रमुख आयुक्त सहित अन्य अधिकारीहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्रीसँगको छलफल पछि सोमबार आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई गोप्य परिपत्र गरेको छ।रासस

(विवेक गाहा) झापा । मोरंगमा भएको सवारी दुर्घटनाकोको दर्दनाक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। दुर्घटनास्थल छेउमै भीआईपीको सवारी लस्करै अगाडि बढिरहेको देख्न सकिन्छ। उक्त ठाँउ पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे हो। जहाँ आज दिउसो करिब साढे ३ बजे स्कुटर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका २ जना सडकमै छटपटाइरहेका थिए। उनीहरु दुर्घटनास्थलमा […]

  (ABC Sanchar) काठमाडौं । पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ। नौ […]

error: Content is protected !!