०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

खान र पढाइ खर्च जुटाउन (श्रम) गर्न बाध्य छन् बालबालिकाहरु

(ABC Sanchar) काठमाडौं बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणसमेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ । दशकौँदेखि नेपालमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र […]

(ABC Sanchar) कञ्चनरूप नगरपालिका-५ परेमारामा एउटा जंगली हात्ती मृत फेला परेको छ। करेन्ट लागेर मरेको अवस्थामा परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती फेला परेको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिए। पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो। नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको […]

ABC (क्राईमबिट) तनहुँमा विभिन्न स्थानबाट प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको डुम्रे, बेलचौतारा, भानु […]

(ABC Sanchar) दाङ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए । म कुनै गुटमा छैन्, म सधै गुटको विपक्षमा हुन्छु, अहिले पार्टी भित्रका गुटले गर्दा नै […]

(राकेश श्रेष्ठ) हेटौँडा उपमहानगरपालिका १६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ। विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए। स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो।

(तेज वली) दाङ तुल्सीपुर शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्ये थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय १ पुरुष,२८ र ३६ वर्षीय २ महिला गरि ३ जना,वडा नं. ६ का […]

(विवेक गाहा) जिल्ला प्रहरी कार्यालय मोरङले गएराती करिब डेढ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । राती करिब साँढे ११ बजेतीर मोरङ रतुवामाई नगरपालिका वडानं. ८ बाट जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको हो । स्थानीय सागर बर्तौलाको घरमा निज समेत सरिक भई हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने […]

(    नितेश्वर शाह    )    झापा                                जिल्लाको पुर्वी-दक्षिणी भागमा चारकोशे झाडीसङ्गै जोडिएको हल्दिबारी गाउपालिका वडान.-४ अवस्थित पाथिभरा सिङ्घकाली धार्मिक तथा पर्यटकीय क्षेत्रमा पाथिभरा छठपूजा उपसमिति द्वारा प्राचीन देवी छठिमाताको मन्दिर परिषरमा छठिपूजनको आयोजना सम्पन्न भएकोछ।आजकै दिन नेपाल,भारत लगायत […]

(सागर थापा) दाङको देउखुरी क्षेत्रका मुख्य ३ वटा बजारहरू शनिबारदेखि लागु हुने गरि साप्ताहिक रूपमा बन्द गर्ने निर्णय गरिएको छ । विभिन्न मितिमा उद्योग वाणिज्य संघहरूको बैठकले चार्डपर्वहरू सकिए सँगै साप्ताहिक रूपमा शनिबार पनि खुल्दै आएको बजार शनिबारदेखि देउखुरी उद्योग वाणिज्य संघ लमही राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघ मातहतका सवै […]

(सागर थापा) दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासन अहिले नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखरमा छन् । उनलाई अहिले कतिपयले ‘आँशु उपन्यासकार’ भनेर संवोधन गर्नेगर्छन । प्रियासनले एक वर्षको बीचमा आधा दर्जनभन्दा बढी उपन्यास निकालिसकेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष तथा प्रेस संगठनको लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका प्रियासनले अहिले पत्रकारिता र साहित्य […]

error: Content is protected !!