०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

दाङ घोराहीका विद्यालयहरु मंसिर ७ गते देखी खुल्ने

(सागर थापा) घोराही उपमहानगरको शिक्षा समितिको आज बसेको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । यस अघि विद्यालयमा सिकाइ सहजिकरणको नाममा सिकाइ केन्द्र चलेका थिए ।समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गते देखी विद्यालय सञ्चालन […]

ABC (क्राईमबिट) काठमाडौं सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधि (पदावधि) का कारण अनिवार्य अवकाश पाउने व्यवस्था छ । हाल अवकाश पाउन लागेका सबै उच्चपदस्थ अधिकृतहरूले ३० बर्से सेवा […]

(सागर थापा)  दाङ                                               अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके नेपालगञ्जले मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुस सहित पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर […]

ABC (क्राईमबिट) काठमाडौं नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए। सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको […]

(ABC क्राईमबिट)                                        काठमाडौं नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी माग भएकोमा सरकारले एक अतिरिक्त महानिरीक्षक (एआईजी) सहित पाँचै जना डीआईजीको दरबन्दी स्वीकृत गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको दरबन्दी स्वीकृतिको फाइल बुधबार […]

(सागर थापा)         दाङ शुक्रबार सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै दाङका प्रमुख जिल्ला अधिकारी दाङ प्रहरि प्रमुख र कर्मचारि सहित बजारमा ! दाङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क लगाउन अनुरोध गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण […]

(ABC क्राईमबिट) काठमाडौं नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । सरुवा सूचीअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यसअघि काठमाडौंमा एसएसपी श्याम ज्ञवाली र ललितपुरमा एसएसपी टेकप्रसाद राई कार्यरत थिए ।

(महेन्द्र सिंह)                                                           बाँके वनकट्टीका बाबुलाल रैदासले आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो । आज विहान साढे ५ […]

ABC (क्राईमबिट) काठमाडौं हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) का रुपमा कार्यरत विश्वराज पोख्रेल भावी प्रहरी महानिरीक्षक (आईजीपी) का रुपमा उदाएका छन्। दुईपटक अतिरिक्त महानिरीक्षक (एआईजी) को दौडमा लागेका पोख्रेल सरकारले दरबन्दी थप गरेसँगै एआईजी हुने अब प्रायः पक्का भएको छ। जसले उनको प्रहरी महानिरीक्षक बन्ने बाटो खोल्दैछ। पोख्रेल डीआईजी मध्येका […]

(सागर थापा)                                दाङ लामो समयदेखि प्रक्रियामा रहेको हवाई इन्धन डिपो स्थापना तिहार अगाडी नै टेण्डर प्रक्रियामा अगाडी वढेको फ्युल ट्यांक कहाँ राख्ने भनि स्थान छनोट भएपछि प्रक्रिया पुरा भएको हो । टरिगाउँ विमानस्थलको उत्तरतिर ७ कठ्ठा जग्गामा डिपो स्थापना हुने […]

error: Content is protected !!