(ABC Sanchar) काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिए। कोभिड–१९ […]
(सागर थापा) दाङका सबैजसो क्रसर तथा बालुवा प्रशोधन उद्याेेगको अनुगमन करिब सकिएको छ । दुइ दिन लगाएर छिटफुट बाहेक धेरैजसोको अनुगमन सकिएको र अब प्रतिबेदनको तयारी भइरहेको छ । जिल्ला समन्वय समिती अधिकारी साबीत्रा रानाले दुइ दिन लगाएर जिल्लाभरिका क्रसरहरुको अनुगमन भइ सकेको र अनुगमन गर्न बाकी रहेको भएको केहि छिटफुट हुन सक्ने बताइन । […]
(ABC Sanchar) बाँके नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले बाँके जिल्लाका सिडियो रामबहादुर कुरुम्बांग र जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर रानाको सामाजिक संजालमा चरित्र हत्या गरेका छन् । पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुले बाँके सिडियो कुरुम्बांग र एसपी रानाको चरित्र हत्या गर्ने मनसायले आफ्नो फेसबुक आईडीमा–‘चट्के सिडियो, जुवाको खाल खोज्ने एसपीको […]
(ABC Sanchar) काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको […]
ABC (क्राइमबिट) सिरहामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ती महिलालाई जर्बजस्ती करणी गरेको भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र […]
(ABC Sanchar) कोरोना महामारी नियन्त्रणका लागि स्थानीय निकायहरु सक्रिय हुन थालेका छन्। केन्द्र सरकारले अहिले संक्रमण नियन्त्रणका लागि अवस्था हेरेर कदम चाल्ने अधिकार स्थानीय तहलाई दिएको छ। यसैबीच, गुल्मीको रेसुङ्गा नगरपालिकाले मङसिर ४ गते राती १२ बजेबाट लागु हुने गरी मङसिर १३ सम्म लकडाउन गर्ने निर्णय गरेको छ। नरप्रमुख डिल्लीराज भुसालले जारी गरेको सूचनामा आजराति […]
ABC (क्राईमबिट) काठमाडौं नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए। सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको […]
काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने र भिडियो अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले भक्तपुर महानगरपालिका-५ टौमढीका १७ वर्षीय विशेष जोशीलाई बिहान पक्राउ गरेको थियो। अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर […]
(ABC Sanchar) जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाईका पहिल्यै २ श्रीमती छन्। प्रहरीका अनुसार ५२ बर्षीय ती वडाध्यक्षको पहिलो श्रीमतीबाट २ छोरी र दोस्रोबाट २ छोरा छन्। दुई श्रीमती हुँदा हुँदै वडाध्यक्ष गाउँकै गौरी बोहरालाई लिएर फरार भएका हुन। उजुरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको छ। उनीहरु दुवै जनाको खोजीका लागि सबै नाकाहरुमा प्रहरी […]
(सिमा गुरुङ) भैरहवा बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी […]