ABC (क्राईमबिट) दाङ गढवा गाउँपालिका १ चिसापानीका २८ वर्षीय जिवन घर्तीले आफ्नै हजुर आमा ८४ वर्षीया केशरी घर्तीलाई चिर्पट प्रहार गरी शक्त घाइते तुल्याएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । जिवनको चिर्पट प्रहारवाट उनकी २८ बर्षीया श्रीमति बशन्ति घर्ती, ९ बर्षको छोरा बशन्त, ६ बर्षीया छोरी लक्ष्मी र […]
(महेन्द्र सिंह) बर्दिया सशस्त्र प्रहरीले बर्दियामा नदिजन्य पदार्थको अवैध उत्खनन गरिरहेका ट्रयाक्टर,बालुवासहित ३ जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको बिओपी कट्टीबाट सशस्त्र प्रहरी निरीक्षक टिका मैनालीको कमान्डमा खटिएको टोलीले गुलरिया नगरपालिका वडा नम्बर २ स्थित गुरुबाबाघाट स्थित बबईखोलाबाट अबैध नदिजन्य सामाग्री उत्खनन गरि ल्याइरहेको अबस्थामा भे १ त ८७८५ नम्बरको एक थान ट्रयाक्टर, एक थान […]
(महेन्द्र सिंह) बाँके सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरीले सोमबार भारतबाट ल्याउदै गरिएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले सोमबार बिहान ५ बजे नेपालगन्ज वडा नम्बर १५ को तपेश्वरीबाट १ […]
ABC (क्राईमबिट) जाजरकोट शिवालय गांउपालिका ३ स्थित रहेको यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय सिमा जाजरकोटको नव निर्मित भवनको समुद्घाटन कार्यक्रम प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल अतिथि शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र बहादुर शाही […]
ABC (क्राईमबिट) फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी […]
(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिईएको हो। बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग नै सञ्चालन गरेको पाइएपछि ती १० उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो। जिल्ला प्रशासन कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन […]
(बिदुर एमसी) दाङ लमही नगरपालिका लमहीकाे बसपार्कबाट उठिबास भएका सुकुम्बासीहरु भन्छन हामीलाई न त गरिखाने ठाउँ दिइयो न त पसल छाप्रा हटाउने समयसीमा । एकाएक लमहीका मेयरसाब आएर भोलिपल्ट १० बजे भित्रमा हटाउन […]
(सागर थापा) दाङ अमेरिकी संस्था एमसिसी र नेपालका विभिन्न सरकारद्वारा राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्पियाधुरा कालापानी लिपुलेक, सुस्तालगायत भूभागमाथि नेपालको स्वामित्व कायम गर्नेलगायतको विषयमा २२ राजनीतिक दल तथा सङ्घसंस्थारूले विरोध प्रदर्शन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष गणेश आचार्यले राष्ट्रियता, जनतन्त्र , जनजीविकाका साथै कोरोना उपचारमा सरकारको […]
(महेन्द्र सिंह) बाँके नेपालगन्जको वडा नम्बर १६ बाट ठुलो परिमाणमा प्रहरीले बल्ब बरामद गरेको छ । जिल्ला प्रहरीको टोलीले जयसपुरबाट शनिबार बेलुका २०० वाटका ६० कार्टुन अवैध बल्ब बरामद गरेको हो। प्रहरीको टोलीले अवैध बल्बसंंगै नेपालगन्ज १६ का दिनेश बर्मा, अनिल कुमार गोडिया र मोबिन कबडियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी […]
(ABC Sanchar) टीकापुर विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ । कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन् । “हाम्रो आसपासका विद्यालयमा […]