०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

दाङ प्रहरीले सिमा क्षेत्रबाट भरुवा बन्दुक पक्राउ

ABC (क्राईमबिट)                                                   दाङ कोइलाबास सशस्त्र प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोलि, बारुद बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झविन्द्र परियार र सशस्त्र प्रहरी बल नेपाल […]

(दिपेन्द्र थापा क्षेत्री) सुर्खेत कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो । दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा […]

(विवेक गाहा)                                                              झापा दमकमा सरकारी गाडीको चरम दुरपयोग हुँदै आएको छ। बारम्बार स्थानीय तहलाई सूचना दिइरहँदा पनि मौन रहेको छ । किन यसरी सरकारीको गाडीको […]

(ABC Sanchar) काठमाडौं कोभिड १९ संकट व्यवस्थापन समिति सिसिएममीको बैठक मंगलबार बस्दैछ । आज बस्ने बैठकले लकडाउनको विषयमा निर्णय गर्ने सम्भावना रहेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए । श्रेष्ठले आज बस्ने बैठकमा के के छलफल गर्ने भन्ने एजेण्डा नदिएको बताए । तर, लकडाउनको विषयमा केही निर्णय भने […]

ABC (क्राईमबिट) काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग रु १२ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले […]

ABC (क्राईमबिट) बर्दिवास महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिबास नगरपालिका–१४ स्थित घरमा स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् । स्थानीयले आगजनी गरेपछि […]

(राकेश श्रेष्ठ) नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी बर्सात सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत एक महिना अगाडिबाट शुरु गरेको विशेष अभियानलाई तीव्र पारेको छ । निकुञ्जलाई विभिन्न क्षेत्रमा विभाजन […]

(ABC Sanchar) अमेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताइरहेकी थिइन् । यससँगै उनले साइड बिजनेसको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खुट्टा निकै मन पराउने थाहा पाइन् । उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो […]

(सागर थापा)                                                       दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य राज्यका विधि पद्धति र कानुन कार्यान्वयन हुनकै लागि हो, यसमा द्विविधा हुनुहुँदैन् । नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई सरकारले बन्द […]

ABC (क्राईमबिट) सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ । नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा रु दुई करोड […]

error: Content is protected !!