२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

समाचार

डिआइजी धानुकले गरे १९ नम्बर बाहिनीपति केसी र भण्डारीको स्वागत र बिदाई

सागर थापा दाङ तुलसीपुर १९ नम्बर बाहिनीको बाहिनीपतिमा रथी मदन केसी आएका छन् । उनलाई प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्र बहादुर धानुकले स्वागत गरेका छन् । साथै सरुवा भएर जान लागेका १९ नंम्बर बाहिनीका बाहिनीपति शुशील भण्डारीलाई बिदाई गरिएको । ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धानुकले जानकारी दिनुभएको छ ।

महेन्द्र सिंह बाँके सर्पले टोकेको बच्चालाई उपचार गराउन नेपालगञ्जतिर आउदै गर्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाँकेको शमशेरगञ्जमा रहेको शसस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक चेवन देवकोटा र त्यसमा सवार ३ वर्षका लिलाधर खड्काको मृत्यु […]

महेन्द्र सिंह बाँके प्रहरीले गाजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको विनौनाबाट कोहलपुरतर्फ लैजाने क्रममा कोहलपुरका विसराम थारु र मटेहियाका रामबहादुर चौधरीको साथबाट प्रहरीले १३ किलो गाजा बरामद गरेको हो । विनौनाबाट कम्दीको मिलनचोक भएर राँझा निस्किन थालेका उनीहरुलाई चोकमा प्रहरीले रोक्न खोज्दा भागेका थिए । मोटरसाइकल रहेका उनीहरुलाई पिछा गर्दै कमर्सा बाबा नजिक […]

सिमा गुरुङ नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ बाउन्नगढि बाट ४० कुन्टल केराउ ईलाका प्रहरी कार्यालय सेमरी ले नियन्त्रणमा लिईएकाे छ ।लकडाउनकाे माैका छाेपि तस्करहरुलेे बाउन्नगढि बाट भारत तर्फ मटर अाेसार पसार गर्ने क्रममा हिजाे राति ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख भिमसेन बिस्टकाे नेतृत्वमा गएकाे प्रहरी टाेलिले उक्त मटर नियन्त्रणमा लिएकाे बताईएकाे छ । […]

ABC Sanchar काठमाडौँ सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् । काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण […]

ABC Sanchar दाङमा आज १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका ११, तुलसीपुरका ७ र चितवन घर भएका १ जना गरी १९ जनामा संक्रमण भएको छ । संक्रमण पुष्टि हुनेमा घोराही–१० का ५ जना, घोराही–१५ का ३ जना, घोराही–८ र ११ का २ जना रहेका छन् […]

ABC Sanchar काठमाडौं विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरारघरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह […]

ABC Sanchar काठमाडौं नेपाल प्रहरीले आफ्ना कामहरुलाई व्यवस्थित गर्नका लागि प्रहरी नायब महानिरिक्षक (डिआईजी) को नेतृत्वमा प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरीको हालको संरचनामा १४ जना डिआइजी मध्ये सात प्रदेशमा ७ जना र बाँकी अन्य विभाग तथा प्रशासनमा रहेका छन । सात प्रदेशमा शान्ती सुरक्षा कायम गरि प्रदेशमा अमन चयन गराउने लगायतका कामको […]

ABC Sanchar काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको छ ।शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो । शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड १९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी […]

ABC Sanchar काठमाडौं नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् । त्यस्तै प्रदेश […]

error: Content is protected !!