तुफानबाबु श्रेष्ठ दाङ, १३ भदौ । बरिष्ठ अधिवक्ता बामदेव शर्माले नेपाल बार एसोसिएशनका सबै तहका बार ईकाइहरुलाई नितिगत रुपमा केन्द्रीकृत हुनुपर्ने बताउनु भएको छ । नेपाल बार एसोसिएशन उच्च अदालत बार ईकाइ तुलसीपुर दाङको चौथो वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले नेपाल बारको एउटै छाता संगठनमा आवद्द सम्पूर्ण कानुन व्यबसायीहरुले गुटगत राजनीति र […]
सागर थापा बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को शुक्रबार बसेको बैठकले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लगाउने निर्णय गरेको हो । अर्को हप्तादेखि निर्णय कार्यान्वयन हुनेछ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता दीर्घराज उपाध्यायले हप्ताको दुई दिन शुक्रबार र शनिबार ठप्प पार्ने निर्णय भएको जानकारी दिनुभयो । ‘पाँच दिन सबै खुल्छन्, […]
महेन्द्र सिंह बाँके ससुरासँग ४ लाख ८५ हजार नगद रहेको थाहा पाएपछि नेपालगञ्ज–१६ का कल्लु भन्ने कलिम खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका हुन् । भदौ ९ गते राती साढे आठ बजे मोहर्रम हेर्न गएको बेला कलिमले सालालाई अपहरण गरेका थिए । अपहरण गरेर उनले दुई दिन आफ्नै घरमा […]
बिदुर एमसी दाङ राप्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिए पछी रोकथाम न्युनीकरण र नियन्त्रणका लागि राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ क्षेत्र र पाखापानी क्षेत्र शुक्रबार विहान देखि शिल गरिएको छ । बजार क्षेत्र सुनसान रहेको छ । पुर्वमा भालुवाङ प्युठान सिमाना सम्म र पश्चिममा वडा नम्बर २ को सिमा […]
सागर थापा दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई आइतबारदेखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिने लागिएको हो । शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितको बैठकले आइतबार १४ गते राती १२ […]
ABC Sanchar प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ। आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आगामी भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएको हो। प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म […]
ABC Sanchar अमेरिका गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ। तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क […]
सागर थापा प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि शुक्रबार देखि एक हप्ताको लागि लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यही १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहनेछन् । बन्द […]
सागर थापा दाङमा कोरोना संक्रमण रोकथामका लागि राप्ती गाउँपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा भदौ १२ गते राती १२ बजेबाट लागुहुने गरि एक साताका लागि निषधाज्ञा जारी गरिएको हो । गाउँपालिकाको वडा नम्बर १ को भालुबाङ पुलचोक, पुरानो बजार पाखापानी क्षेत्र, वडा नम्बर ४ को बुडिचौर, मौरीघाट क्षेत्र र वडा नम्बर ८ […]
सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गतेदेखि लकडाउन गर्नेे भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबारदेखि लकडाउन गर्ने तयारी बैरहेको र उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले शुक्रबार देखि कर्मचारीहरुको स्वास्थ चेकजाँच गरेर अगाडि बढने जानकारी […]