महेन्द्र सिंह बाँके खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनबाट भागेका बाँके प्रहरीका थुनुवा अझै फेला पर्न सकेका छैनन् । बाँके प्रहरीले थुनुवालाई खोज्न टोली परिचालन गरेपनि अझै उनको सुइको पाउन सकेको छैन । लागु औषधी कोरेक्सका थुनुवालाई भदौ ५ गते कोरोना देखिएपछि खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा पठाइएको थियो । त्यही आइसोलेसनबाट भदौ ७ गते थुनुवा […]
ABC Sanchar महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि कुटपिट गरेको छ । औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीया महिलालाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो । सोमबार बिहान ऋण फिर्ता माग्दै घरमा आएका स्थानीय विजय चौधरी, सन्तोष चौधरीलगायतले महिलालाई निर्धात कुटपिट गरेका हुन् । पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य […]
ABC Sanchar नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबारदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ […]
ABC Sanchar काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक अन्तर्वातामा संवैधानिक नियुक्तिका लागि सहमति भइसकेको दाबी गरेका छन् । तर, विवादका कारण संवैधानिक परिषद्को बैठक भने बस्न सकेको छैन । खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै नियुक्तिमा कुरा मिल्न नसकेको स्रोत बताउँछ । आयोगमा हाल आयुक्तका दुई पद रिक्त छन् । २९ भदौदेखि प्रमुख आयुक्त नवीन […]
महेन्द्र सिंह बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुस सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको […]
ABC Sanchar काठमाडौं वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जानकी गाउपालिका ९ पुर्व खैरीफाँटा बस्ने २० वर्षीय दिपक कडारा र सोही ठाउँ बस्ने अन्य तीन जना १८ वर्षीय किशोरहरु रहेका छ्न् । काकाको घरबाट आफ्नो घरतर्फ फर्कदै गरेकी ती किशोरीलाई बिहीबार राति उनीहरुले स्थानीय खेतमा लगेर […]
ABC Sanchar पोखरामा अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका पक्राउ गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । ती युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो । बालिकाको परिवारले उजुरी हाल्ने सुइँको पाएपछि पिडक युवा आइतबार नै पोखराबाट स्याङ्जा हानिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभाष हमालले बताए । हमालका […]
ABC Sanchar काठमाडौँ प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार भदौ महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले निर्णय अनुसार आवश्यक कारबाही गर्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
सिमा गुरुङ भैरहवा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिश गर्ने निर्णय गरेको हो। सिफारिश अनुसार प्रशासनले आदेश जारी गर्नेछ। यसअघि बसेको बैठकले […]
ABC Sanchar सरकारले शैक्षिक संस्था, लामो दुरुीका यातायात र आन्तरिक हवाई उडानलाई भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो […]