०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

६५ औ प्रहरी दिवसको अवसरमा दाङका पत्रकार शितल सम्मानित

सागर थापा दाङ ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका उनलाई ‘समुदाय र प्रहरी साझेदारी’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनकालागी सहयोग पु¥याएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कदरपत्रले […]

राहुल गुप्ता   बिरगंज                                           नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना भाईरसको कारण सिमित दायरा भित्र रहेर मनाएका छन । कार्यक्रममा पर्सा जिल्लाका प्रमुख अथिति, आसमान तामांग र नेपाल प्रहरी पर्साको उपरिक्षक […]

महेन्द्र सिंह   बाँके                                                    ६५ औं प्रहरी दिवसको अवसरमा बाँके प्रहरीले कार्यालय परिसरमा ‘प्रहरी दिवस’ मनाएको छ ।प्रहरीले पहिलो पटक कार्यालय परिसरमा जिल्ला भित्रका अमर प्रहरीहरुको स्मारक निर्माण गरी उनिहरुप्रति उच्च […]

बिदुर एमसी दाङ भालुवाङ्ग काठमाडौं निक साइमन्स ईन्स्टिच्युटकाे तर्फबाट भालुवाङ्ग निवासी डाक्टर कासिम शाहले भालुवाङ्ग क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई डायरी प्रदान गरिएको छ । बिहीबार भालुवाङ्ग पुरानो बजारस्थित युवा पत्रकार एवम् युवा व्यवसायी जमिर शाहकाे घरमा साे डायरी प्रदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ प्रदेश ५ तथा लुम्बिनी प्रदेशका पार्षद महेश चन्द्र रिजालको […]

विबेक गाहा झापा                                              जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ साविक जलथल गाविस वडा ६ को बढाबारी बजार जुन गाविस केन्द्रविन्दु को रुपमा परिचित क्षेत्रमा वि सं २०३९सालतिर तत्कालीन प्रधानपञ्च […]

सागर थापा काठमाडौं नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन भएको छ । साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेद्वारहरुलाई २०७७ कात्तिक १३ गते बिहान […]

ABC Sanchar काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो । नयाँ थपिएका मन्त्रीहरुमा विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र पार्वत गुरुङ्लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री […]

सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा २ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीयले मारेका हुन्। विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्नेकलाई स्थानीयले मारिसकेको अवस्थामा फेला परेको जानकारी दिए। मारेको सर्पको लम्बाइ झन्डै डेढ मिटरसम्म लामो रहेको उनले बताए। अंग्रेजीमा ‘अर्नेट फ्लाइङ […]

सागर थापा दाङ                                               लमहीको वडा नम्बर साथ र आठमा पार्टी प्रवेश कार्यक्रम आयोजक समिति गठन भएको छ । वडा नम्बर साथको आयोजक समितिको सयोजक जगतराम चौधरी सदस्यमा रामकुमार चौधरी राजाराम चौधरी जनकलाल चौधरी […]

महेन्द्र सिंह बर्दिया सडक दुर्घटना न्युनीकरणका लागि जिल्ला ट्राफिक कार्यालय बर्दियाले अभियान संचालन गरिरहेको छ । सुरक्षित यात्रा अभियान अन्तर्रगत प्रदेश प्रहरी कार्यालय लुम्बिनीको निर्देशन अनुसार बर्दिया जिल्ला भरी सचेतना मूलक कार्यक्रम संचालन गरिरहेको छ । असोज १५ गते देखि २९ गते सम्म जिल्लाका बिभिन्न राजमार्ग हरुमा सचेतना मूलक कार्यक्रम संचालन भईरहेको जिल्ला ट्राफिक प्रहरी […]

error: Content is protected !!