०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

बाँके प्रहरीको दशैं तिहार विशेष सुरक्षा योजना सार्वजनिक

महेन्द्र सिंह                                                          जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालीहरुको महान चाडवाड दशै, तिहार तथा छ्ठ पर्वलाई  मध्य नजरगर्दै बाँके जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा […]

महेन्द्र सिंह बाँके                                                 सशस्त्र प्रहरी बल विओपी जमुनाहले नेपाल भारत सीमानाकाबाट ९० हजार ४ सय रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५, टंकपसरी स्थित दशगजा नजिक […]

विबेक गाहा   झापा कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । थापा १ महिना अगाडि मात्र बैदेशिक राेजगारीबाट स्वदेश फर्किएका हुन् । उनले सामान्य घरायसी विवादमा आक्रोसित भएर घरैमा राखेको खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा २४ […]

तेज वली दाङ तुलसीपुरमा संचालित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १४औं साधारणसभाले अनुप कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नया संचालक समिति चयन गरेको छ । साधारणसभाले उपाध्यक्षमा देव वहादुर केसी, सचिवमा तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षमा खुम बहादुर न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी साधारणसभाले शोभा गौतम, वेणु अधिकारी, विष्णु […]

महेन्द्र सिंह बाँके नेपालगन्ज भन्सार छलि भित्र्याएको मोबाईल राखेको गोदाममा बाँके प्रहरीले शुक्रबार दिउँसो छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको  टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२, कोरियनपुरमा रहेको सुशिल कुमार ठठेरले लुकाई राखेको मोबाईल गोदाममा छापा हानेका हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको अनुसार भन्सार छलि गरि […]

सागर थापा दाङ घोराही लमही सडक खण्ड अन्तर्गत चौपट्टामा प्रहरी बिट राखिएको छ। नागरिकहरुको ब्यापक जन गुनासो र आबश्यकताको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी बिट स्थापना गरिएको हो जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी दिनुभएको छ । जिल्लामा आबश्यकताको आधारमा प्रहरि बिट स्थापना गर्दै जाने दाङ एसपी चन्दले जानकारी […]

सागर थापा दाङ घोराहाी उपमहानगरपालिका वडा नं. १५ निवासी २५ बर्षीय कुमार श्रेष्ठ, घोराही १४ का ४२ बर्षीय सम्मान कुमार श्रेष्ठ र पोखराका अपुर्ब थैव श्रेष्ठ रहेका छन् । उनीहरु प्रदेश नं. ३–०१०२३ च ३२६१ नम्बरको क्रेटा कारमा सवार उनीहरुको साथबाट १ किलो दुई तोला अबैद्य सुन बरामद गरिएको हो । खुट्टामा राखेर सुन ओसारपसार […]

सागर थापा काठमाडौं नेपालमा अब स्वीकृति नलिई नेपाल प्रहरीको पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग गर्न पाइने छैन। नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचार–प्रसार इकाइले स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न, नगराउन आग्रह गरेको हो। बिहीवार एक विज्ञप्ति प्रकाशित गर्दे नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक […]

महेन्द्र सिंह  बाँके                                           नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसेरीस्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले आज विहान १० बजे मोटरसाइकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र खाद्यान्नका सामग्री बरामद गरेको हो । सशस्त्र प्रहरी नायब निरिक्षक कमल […]

महेन्द्र सिंह बाँके नेपालगञ्ज कस्तुरीको बिनासहित दुई जना पक्राउ परेका छन् । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले कोहलपुरबाट कस्तुरीको बिनाजस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । १३ लाख रुपैयामा बिक्री गर्नका लागि मोलमोलाई भइरहेको बेलामा पुगेको प्रहरीले बिनासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । एसपी रानाले घटनाका बारेमा थप अनुसन्धान गरेर वन […]

error: Content is protected !!