१४ मंसिर २०८३, सोमबार
30-11-2026 , Mon
×

समाचार

चार महिनादेखी बेपत्ता दाङका संचारकर्मी ओलीको कपडा सहित कंकाल फेला

ABC (क्राईमबिट) दाङ । घोराहीमा गत माघ १५ गते देखि हराईरहेका रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वलीको कपडा र जुत्तासहित एउटा मानब कंकाल फेला परेको छ । सोमबार घोराही उपमहानगरपालिका वडा नंम्वर १६ को बाँघखोर सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले बताए । उक्त भेटिएको पाईन्ट,घडी,जुत्ता ओलीकै भएको परिवारले […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो । ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर […]

(ABC-Sanchar) काठमाडौं । सरकारले सोमबार राति देखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुरको स्याउली बजारमा शनिवार बेलुकी एउटै कार भित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनि र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कार भित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीन जना बालकको शव […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ । प्रदेश प्रहरी प्रमुख रहेका सात जना तथा र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजी सहकुल थापाको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य सुरु गरेको हो । गृह मन्त्रीस्तरीय निर्णय अनुसार […]

(ABC-Sanchar) काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले राजीनामा दिएका छन्। राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन्। मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि उनीहरूले असन्तुष्टि जनाउँदै आज पदLबाट राजीनामा दिएका हुन्।

  ABC-Sanchar बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । उनी दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो । एमाले नेताहरुले वलीलाई अपहरण […]

ABC-Sanchar काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद विमला ओली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शंकर पोखरेल नेतृत्वको सरकारको बहुमत गुमेको छ। तत्कालिन नेकपाबाट चुनावमा उठेकी सांसद ओलीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमाले नेतृत्वको प्रदेश सरकारलाई धक्का लागेको हो। यसैबीच, नेकपा एमालेले विमला खत्रीलाई दलको बैठकमा आउँदाआउँदै माओवादी केन्द्रले अपहरण गरेको आरोप लगाएको छ। एमाले लुम्बिनी […]

(ABC-Sanchar) दाङ । बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा करिब १ हफ्ता देखी कोरोनाको उपचाररत ४५ बर्षे महिलालाई प्लाज्मा थेरापी को लागि A+ve सिघ्र रक्तदाता चाहिएको छ। नोट: १. रक्तदाता पहिले कोरोना वाट सन्क्रमित भई निको भएको ३ महिना नकटेको हुनुपर्ने २. रक्तदाता अरु कुनै रोग जस्तै हेपाटाइटिस B,C अथवा एच.आइ.भि. नलागेको हुनुपर्ने ३. गर्भबति र भर्खर […]

(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीनामा दिने भएका छन्। मुख्यमन्त्री राजीनामा सन्दर्भमा अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन्। बैठकमा उपस्थित ती प्रदेशसभा सदस्यका अनुसार मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिने सम्भावना रहेको छ। मुख्यमन्त्री पोखरलले केहीबेरमा प्रदेश प्रमुखलाई राजीनामा बुझाउँन लागेका हुन्। […]

error: Content is protected !!