०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

श्रेष्ठ लुम्बिनी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यको उम्मेदवारमा निश्चित

महेन्द्र सिंह बाँके नेपालगन्ज व्यवसाय र उद्योग वाणिज्य महासंघको राजनीतिमा लामो समयदेखि सक्रिय नेपालगन्जकी रचना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निश्चित भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले उनलाई उम्मेदवारका रुपमा अगाडी सार्ने निर्णय गरेको छ । श्रेष्ठ दुई दशकदेखि व्यवसायमा र डेढ […]

बिबेक गाहा झापा                                  हल्दिबारी गाउँपालिका वडा नम्बर ५धनुषा निवासी रिना राई विगत केही समयदेखि मृगौलासँग सम्बन्धित समस्या ले ग्रसित हुनुहुन्थ्यो गत मंसिर महिनादेखि घुडाको दुखाइबाट ग्रसित भई परीक्षण गराउँदा क्यान्सर प्रमाणित भएपछि निजको आर्थिक अवस्था कमजोर भएको कारण उपचार […]

राकेश श्रेष्ठ चितवन ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ। उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो। नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रु ११० हाराहारीमा बिक्री हुने गरेको छ। जसको लागत मूल्य […]

महेन्द्र सिंह बाँके ईलाका प्रहरी कार्यालय धनौलीले ७ किलो गाईको मासु हड्डी र छालासहित बाँकेको खजुराबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । धनौली प्रहरीले आइतबार खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुरबाट सोही ठेगाना भएका ४५ बर्षिय चुन्नी खाँ, ५० बर्षिय सब्दिर खाँ र ३४ बर्षिय अब्दुल आसिक खाँ लाई गाईको ७ किलो मासु, हड्डी र […]

बिदुर एमसी दाङ राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरस ९ कोभिड१९० को संक्रमण तिव्र गतिमा फैलिरहेकाले विद्यालयका केहि विद्यार्थीहरूमा पनि त्यसको मिल्दोजुल्दो लक्षण देखा परेकाले र शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरूमा समेत कोरोना पोजेटिभ देखिएकोले असोज २६ गते सोमबार देखि असोज ३० गते शुक्रबार सम्म ५ दिनका लागि विद्यालय शिल […]

ABC Sancharc काठमाडौं सरकारले नागरिकस्तरबाट स्वास्थ्यका मापदण्डको उल्लङ्घन हुनेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै फेरि लकडाउन अर्थात् बन्दाबन्दीको हुनसक्ने सङ्केत गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिकले उच्च सतर्कताकासाथ कोरोना विरुद्धका नियमहरू पालना गरे भयावह अवस्था नआउने बताउनुभयो । उहाँले सबै नागरिकलाई उच्च सतर्कता […]

ABC Sanchar दाङ असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ । कर्मचारीमा कोरोना देखिएपछी जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय […]

ABC Sanchar दाङको राप्ती गाउँपालिका गढवा गाउँपालिकाका १ , २ र ३ नं. वडा तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको ८ र ९ वडाको केही भागलाई समेटिने गरी प्रदेश सरकारले लुम्बिनी प्रदेश र राजधानी घोषणा गर्यो। प्रदेशको नामाकरण र राजधानी घोषणा भएपछि दाङवासी र आफुहरुलाई पायक पर्ने जिल्लाका स्थानीयले भब्य स्वागत गरे । दुई जिल्लाका तीन क्षेत्रलाई […]

विवेक गाहा झापा कमल गाउँपालिका वडा नं २ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका थिए भने उनी अबको 1 महिना अगाडि मात्र वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए उनले सामान्य घराएसी विवाद आकर्षित भएर घरमै राखेको खुकुरी निकालेर घाटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापा को घटनास्थलमै मृत्यु […]

महेन्द्र  सिंह बाँके                                                     वडा प्रहरी  टोलिको सक्रियतामा भन्सार छलि भारतबाट नेपाल ल्याइएको काँचो तथा रेडिमेड कपडा बरामद गरेको वडा प्रहरी कार्यालयका प्रहरी  प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिए […]

error: Content is protected !!