ABC Sanchar काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. […]
ABC Sanchar सल्यान जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले चालु आर्थिक बर्षको २ महिनामा पाँच लाख रुपैँया बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगरेर सवारीसाधन चलाउनेहरुलाई कारवाही गर्दा चालुआर्थिक बर्षको पहिलो २ महिना साउन र भदौँमा मात्रैँ ५ लाख ७ हजार रुपैँया राजस्व संकलन भएको हो । यस अबधिमा ५ सय ९ वटा […]
एबिसी संचार काठमाडौं जिल्ला स्वयम्भू एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित पाटे बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको अधारमा आज मिति २०७७/०६/१८ गते अं. १०:३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा. वड नं. १५ स्वयम्भू स्थित होटल प्लाजाको कोठा नं. २०८ मा अं. ९ फिट लम्बाई र २ फिट […]
ABC Sanchar सुनसरी ईनरुवा-३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी-१०का २६ बर्षीय दिपक कुमार यादब र हरीनगर-६ का ३४ बर्षीय सहिद मिया रहेका छन । पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको […]
ABC Sanchar बुबुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । विरोधको कार्यक्रम […]
एबिसी क्राईम ब्युरो दाङकाे तुलसीपुरमा एक युवक माथि खुकुरी प्रहार भएकाे छ । आईतबार बेलुका ७ बजेकाे समयमा तुलसीपुर उपमहानगरपालिका ६ यातायात ब्यवस्था कार्यालय पछाडि भिआईपी टाेल स्थित एक १८ बर्षिय युवक माथि खुकुरी प्रहार भएकाे हाे । खुकुरी प्रहारबाट जिल्ला सल्यान बगचाैर नगरपालिका ७ टाटके घर भई हाल तुलसीपुर उपमहानगरपालिका ५ बिजय फर्निचर उद्याेगमा […]
ABC Sanchar रुपन्देही प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षितगरी ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरी आइतबार साँझ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–११ मिलनचोकमा केही व्यक्तिले ढुङ्गाा प्रहार गरेको एक प्रतक्ष्यदर्शीले बताएका छन् । ढुङ्गा कसले किन प्रहार गरे भन्नेपनि यकिन नभएपनि प्रदेश राजधानी प्रस्तावको विषयमा विरोध र आन्दोलन चर्किरहेको बेला सो […]
ABC Sanchar काभ्रेको चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको छ । कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो । कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा […]
महेन्द्र सिंह बाँके ईलाका प्रहरी कार्यालय बनकट्टीले अवैध लागुऔषध कोरेक्स सहित २ जनालाई निण्नत्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार बेलुका डुडुवा गाँउपालिका ४ खालेमसाह स्थित ईलाका प्रहरी कार्यालय […]
महेन्द्र सिंह बाँके प्रहरीले आइतबार बिहान भारतबाट अवैध रुपमा नेपालगन्ज ल्याउदै गरेको २५ थान मोबाइल सेट र स्कुटर सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बाँके वडा प्रहरी कार्यालय नेपालगंजको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ३१ बर्षिय अमर नाथ सोनिलाई विभिन्न कम्पनीका अवैध २५ थान मोबाइल सेटसहित पक्राउ गरेको हो । भन्सार छलि […]