महेन्द्र सिंह वडा प्रमुख डिल्लीबहादुर खड्काको नेतृत्वमा प्रहरीले छापा हान्दा अनैतिक कार्यमा संलग्न युवायुवतीसहित २ जना होटल सञ्चालिका पक्राउ परेकाछन् । (covid 19 )कोरोना भाइरस संक्रमणकाबीच न्यूरोडका केही होटलमा अनैतिक, अवान्छनिय कार्य भइरहेको खबर पाएको प्रहरीले छापा हान्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ होटल सञ्चालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी […]
सागर थापा दाङ देश संघीयतामा गएपछि नेपाल प्रहरीले पनि त्यहीँ अनुसारको संगठन पुर्नसंरचना गर्दै आएको छ। यसअघि अञ्चल प्रहरी प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बस्दै आएको थियो। संघीयतामा गएपछि अञ्चल […]
सागर थापा दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले कानुन संग कुनै पनि सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ। (एबिसी संचार) संगको कुराकानीमा तुल्सीपुरका प्रहरी प्रमुख डिएसपि सिंहले भने, यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर तुल्सीपुरवासीको मन जितेर […]
महेन्द्र सिंह बाँके दशै नजिकिदै गर्दा बढी मुल्यमा बेच्नलाई भारतबाट नेपालगन्ज ल्याइदै गरिएका लाखौं मुल्य बराबरका महिलाहरुको लागि प्रयोग हुने लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज वडा नम्बर १५ पिपरा गाउँबाट उक्त […]
राकेश श्रेष्ठ चितवन नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर […]
सागर थापा दाङ प्रदेश सभा बैठकले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी घोषणा गरेपछि उक्त निर्णयको दाङमा भब्य स्वागत गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाहरुले स्वागत गर्दै दीप प्रज्ज्वलन र नाचगान गरेका छन् । ५ नं. प्रदेशको नाम लुम्वीनी र त्यसको स्थायी राजधानी दाङ भएको छ । मंगलवार बसेको प्रदेशसभा बैठकले सरकारले ल्याएको प्रदेशको नामांकन […]
सागर थापा दाङ भालुवाङ प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा आज भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले […]
ABC Sanchar दाङ ईलाका प्रहरी कार्यालय गढवामा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख राज कुमार भट्टले गढवा क्षेत्रमा शान्ती सुरक्षाको अनुभूति दिलाउने बताएका छन् । देउखुरीका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै उनले यसक्षत्रका जनतालाई शान्ती सुरक्षा प्रदान गर्ने सवालमा कानुन मिच्ने कसैलाई नछाड्ने बताए । कानुन मिचेर शान्ति सुरक्षा खलबलाउने, अपराधीक क्रियाकलाप गर्ने जो कोहीलाई नछोड्ने […]
राहुल गुप्ता बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका-४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा ठगी गर्ने व्यक्ति […]
महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा दिबङ्गत सहिद प्रहरीहरुको सम्झना र सम्मानमा ‘अमर प्रहरी स्मारक’ बन्ने भएको छ । मंगलबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक कार्यक्रमबीच स्मारकको शिलान्यास गरेका छन । शिलान्यास गर्दै प्रजिअ कुरुम्बाङले देश र जनताको सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएर सहिद बन्न पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै […]